ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’

News Desk by News Desk
२:४२ मध्यान्ह, पुस १, २०७९
कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा लाग्न सक्छ ‘ह्वील लक’
385
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस १ गते ।
तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदी त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ ।

कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

‘ह्वील लक’ अभियान अन्तर्गत आज (विहीबार)देखि नगरमा माइकिङ गर्न सुरु गरिएको छ । जथाभावी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उहाँको भनाइ छ । कोहलपुर भित्रि बजार क्षेत्रमा पनि अव्यवस्थित पार्किङलाई निरुत्साहित गर्ने गरी अभियान थालिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।

‘आजदेखि सचेतनाका लागि माइकिङ गर्न सुरु गरेका छौं उहाँले भन्नुभयो–‘निश्चित पार्किङस्थलबाहेक अन्यन्त्र सवारीसाधन पार्किङ गरेको पाइए नगर प्रहरीले ‘ह्वील लक’ लगाएर सवारी साधन कारवाही गर्नेछ ।’ कोहलपुर नगर प्रहरीले अहिले पाँच वटा ‘ह्वील लक’ ल्याएको छ ।

सम्बन्धित समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

कोहलपुर नगर प्रहरीले नगरलाई व्यवस्थित पार्ने अभियान अन्तर्गत फुटपाथ, ठेला, अतिक्रमित संरचना लगायतलाई हटाउने काम गरिरहेको छ ।

ADVERTISEMENT
Share158Tweet95SendShare
Previous Post

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो

Next Post

अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

१२:१० बिहान, मंसिर १०, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने तीन चालक पक्राउ, ३५ ग्याप सिट हटाइयो

८:१७ बिहान, मंसिर ९, २०८३
अपराध

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

५:४५ बिहान, मंसिर ९, २०८३
बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा
दुर्घटना

बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा

१२:५३ बिहान, मंसिर ९, २०८३
बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
मुख्य समाचार

बाँकेमा अझै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

११:४८ मध्यान्ह, मंसिर ८, २०८३
घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार
समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

४:३९ बिहान, मंसिर ७, २०८३
खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम
मुख्य समाचार

खजुरा बजारमा सडक अतिक्रमण हटाउन १५ दिनको अल्टिमेटम

४:३१ बिहान, मंसिर ७, २०८३
कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग
दुर्घटना

कोहलपुरका सडकमा २० किमि गति सीमा कायम गर्न युवाको माग

१:३६ बिहान, मंसिर ६, २०८३
Next Post
अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

काठमाण्डौ आज विश्वको १३औँ प्रदूषित सहर

काठमाण्डौ आज विश्वको १३औँ प्रदूषित सहर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:47 am5:23 pm +0545
Feels like: 24°C
Wind: 8km/h N
Humidity: 60%
Pressure: 1019.64mbar
UV index: 5
ThuFriSat
25°C / 12°C
26°C / 12°C
26°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?