ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा तस्करी मौलाउँदै, एसपी राठौरले सक्लान त नियन्त्रण गर्न ?

News Desk by News Desk
२:५८ मध्यान्ह, पुस २०, २०७९
बाँकेमा तस्करी मौलाउँदै, एसपी राठौरले सक्लान त नियन्त्रण गर्न ?
646
सेयर
634
VIEWS
ShareTweetSendShare

बाँके पुस २० गते ।
बाँकेमा तस्करी झन मौलाउँदै गएको छ । जिल्लाका प्रहरी प्रमुख फेरवेदलसँगै तस्करहरुले मौका छोपेका हुन् । जिल्लाको नेतृत्व फेरवदल हुँदा तस्करहरु सलबलाउने गर्छन् । हालैमात्र बाँकेका एसपी श्यामकृष्ण अधिकारी सरुवा भएर गएका छन । भने उनको ठाउँमा सन्तोष सिंह राठोर आइपुगेका छन् ।

नेतृत्व फेरवदलको मौका छोपेर तस्करहरुले विभिन्न नाकाबाट भन्सार छलिका अवैध सामाग्रीहरु भित्र्याउने क्रम रोकिएको छैन । अघिल्ला एसपी अधिकारीले जिल्लामा तस्करी नियन्त्रण गर्न असफल भए ।

नेपालगन्जको मुख्य जमुनाह नाकाको पछाडिबाट समेत अवैध तस्कर भइरहेको छ । यस्तै अन्य खुल्ला सीमानाकाबाट पनि अवैध तस्कर भइरहेको सूचना प्राप्त भएको छ ।

जयसपुर, परस्पुर, पिप्रहवा हुँदै भन्सार पछाडीबाट तस्करहरुले रातारात भारतबाट अवैध सामानहरु भित्र्याउने गरेका छन् । यसमा विशेषगरी प्रदेश घुमुवाहरुको सेटिंगले काम गरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

डिआइजीको नजिकको मान्छे बताउने उनीहरुले जिल्लाका अन्य सुरक्षा अधिकारीहरुलाई समेत नटर्ने गरेको स्रोत बताउँछ । तस्करहरुसँग सेटिंग मिलाएर मोटो रकम कुम्ल्याउँदै आएका उनीहरुले डिआइजीलाई लाइन दिने गरेका छन् ।

डिआइजीसँग सिधै सम्बन्ध भएका कारण उनीहरुले आफु सरह र तल्लो तहका प्रहरी जवानको सातोपुत्लो खाएका छन् । सुरक्षा दिने जिम्मेवारी बोकेका घुमुवा यति बेला कमाउधन्दाका नाइके बनेका छन् । र, अवैध सामान रोक्न हैन कसरी भित्र्याउन सकिन्छ भनेर योजना बनाउने गरेको स्रोत बताउँछ ।

ADVERTISEMENT

भारतबाट भन्सार छली ल्याएको तस्करीको अबैध सामान नेपालगञ्जको घरबारीटोल, बसपार्क लगायतका विभिन्न स्थानमा भन्डारण हुने गरेको छ ।

तस्करहरुले तस्करीको सामान जमुनाह गाउँ जयसपुर टंकपसरी पिप्रहवा बाबुगाँउमा भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गरेका छन् ।

यसरी सामान ल्याउँदा डिउटीमा खटिएका प्रहरीले पैसा अशुल्ने गरेको भिडियो अनलाइन खोजखवरले प्राप्त गरेको छ । तस्करहरुले सानो परिमाणमा भरीया मार्फत भन्सार छली गरेर विभिन्न ठाउँमा भण्डारण गर्ने र एकमुष्ठ नेपालगञ्ज बजारमा ल्याउने गरेको तथ्य अनलाइन खोजखवरले प्राप्त गरेको हो ।

तस्करहरुले भन्सार छलीको सामान नदाइगाउँ जयसपुर हड्डी चोक सुइया बाटो प्रयोग गरेर नेपालगञ्ज भित्र्याउन छन । तस्करहरुले भरियाको प्रयोग गरेर अवैध सामान भण्डारण गर्ने र रातीको समयमा मोटरसाइकल ई रिक्सा अटोरिक्सा लगायतको ठूला सवारी साधानमा लोड गरेर नेपालगञ्ज ल्याउने गरेको तस्कर स्वयम बताउँछन् ।

तस्करहरुले कपडा, लेडिज शुट, हाडवेयर, आटो पार्टस, चिनी, खाद्यान, रजनीगन्धा, तुलसी, सुपर पावर, सूर्तिजन्य पदार्थ, बिजुली बत्तीको सामान, टाइल्स, काटेको ब्रोइलर मासु, माछा लगायतका अवैध सामान राजश्व छलेर भित्र्याउने गरेका छन् ।

खासगरी घरबारीटोल बसपार्कमा भन्डारण हुने अवैध सामान सुर्खेत दाङ लगायतका विभिन्न जिल्लामा निर्यात हुने गरेको तथ्य सार्बजनिक भएको छ । घरवारीटोलका हसर अलिले महिलाहरुलाई प्रयोग गरेर केरिङ मार्फत इ रिक्सा मोटरसाइकलमा रातिको समयमा भारतबाट तस्करी गराउँदै आएको तथ फेला परेको छ ।

प्रहरीलाई दिन्छन मोटो रकम
तस्करहरुले प्रहरीलाई मोटो रकम दिएर तस्करी गरेर भन्सार छलीको अवैध सामान नेपालगञ्जको विभिन्न क्षेत्रमा भण्डारण गर्ने र विभिन्न जिल्ला पठाउने गरेको स्रोतले बताउँछ ।

तस्करहरुले नक्कली बिल र राजश्व अनुसन्धानलाई प्रभावित पारी विभिन्न जिल्लामा तस्करीको सामान पठाउने गरेका छन । तस्करहरुले भन्सारका कर्मचारी सशस्त्र कोहलपुर राजश्व अनुसन्धान र प्रहरी प्रशासनलाई समेत महिनावारी रकम बुझाउने गरेका छन ।

तस्करले केन्द्रको नेता देखि मन्त्री सम्मलाई समेत चिन्ने र एसपीदेखि डिआइजीसंग उठबस रहेको बताउँदै ती तस्करले भन्सार छली अबैध धन्दा मच्चाउने गरेको स्रोतले बताउँछ ।

तस्करी नियन्त्रणका लागि घुमुवाहरु परिचालन भएका छन् । तर, उनीहरु आफै अशुली धन्दामा सक्रिय रहेको स्रोत बताउँछ । स्रोत भन्छ–‘यहाँ घुमुवा र तस्कर पहिचान गर्नै गाह्रो छ ।’ बसपार्कमा प्रहरीको पोष्ट छ । तर तस्करसँगको सेटिङका कारण प्रहरी थाहा पाएर पनि केही बोल्दैन । तस्करले अवैध सामान भण्डार गर्ने थलोलाई प्रहरीले उल्टै सुरक्षा दिएको जस्तो भइरहेको स्थानीय बताउँछन् ।

स्थानीय भन्छन्–‘अवैध सामानहरु त यहाँ प्रहरीकै स्कटीङमा आउँछ ।’ बसपार्क प्रहरीको कमाण्ड सम्हालेका सई सन्तोष खनाल विवादित छविका प्रहरी अधिकृत हुन् । उनलाई जमुनाहमा अशुली धन्दा गरेको भन्दै दुई हप्तामै जिल्ला तानिएको थियो । बसपार्कमा पनि उनले अवैध अशुली धन्दालाई कायमै राखेका छन् ।

यी हुन चर्चित तस्करहरु
रहिस, भल्लर, मन्त्री, गुडु, कलिम, सविर, रन्जिता, मोनु, आरिफ, बरकत, भौकी, हसर अलि, मिरा, मन्जु, सुखा यादव, सफिक, सद्दाम, इरफान, नन्कु साहु, विना, ललिता, सुशीला, सोनू, आशा, अर्चना, सतिस, नसुरूद्दीन, अकबर ।

Share266Tweet159SendShare
Previous Post

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

Next Post

आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

४:४० मध्यान्ह, बैशाख २४, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु

आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

बुरुन्डीमा हैजाको प्रकोप घोषणा

बुरुन्डीमा हैजाको प्रकोप घोषणा

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:22 am7:10 pm +0545
Feels like: 34°C
Wind: 13km/h W
Humidity: 55%
Pressure: 1004.06mbar
UV index: 7
SatSunMon
40/24°C
41/25°C
41/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?