ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

आगलागी हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

News Desk by News Desk
३:०६ मध्यान्ह, पुस २०, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
401
सेयर
400
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

पाँचथर पुस २० गते ।
पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा मेघबहादुका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा विजेन्द्र गुरुङ भने घाइते हुनु भएको छ । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाका अनुसार घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाएका छन् । खतिवडाका अनुसार आगलागीबाट घर पनि पूर्ण रुपमा क्षति भएको छ ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ । गएराति साढे १ बजेतिर लागेको आगो बिहान ४ बजेतिर नियन्त्रणमा आएको हो ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

बाँकेमा तस्करी मौलाउँदै, एसपी राठौरले सक्लान त नियन्त्रण गर्न ?

Next Post

बुरुन्डीमा हैजाको प्रकोप घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
अन्तर्राष्ट्रिय

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

९:५५ बिहान, माघ १८, २०७९
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
दुर्घटना

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२:२२ मध्यान्ह, माघ १३, २०७९
सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते
दुर्घटना

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक जना घाइते

११:३५ बिहान, माघ ८, २०७९
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
दुर्घटना

बस पल्टिँदा साइकलयात्रीको मृत्यु

३:२९ मध्यान्ह, माघ ७, २०७९
पोखरा विमान दुर्घटना अपडेट: १६ जनाको शव निकालियो
दुर्घटना

पोखरा विमान दुर्घटना अपडेट: १६ जनाको शव निकालियो

१२:३७ मध्यान्ह, माघ १, २०७९
नेपालगन्जको न्युरोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु
दुर्घटना

नेपालगन्जको न्युरोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

३:२२ मध्यान्ह, पुस १६, २०७९
महोत्तरीमा स्यालको टोकाइबाट छ जना घाइते
दुर्घटना

महोत्तरीमा स्यालको टोकाइबाट छ जना घाइते

१०:४७ बिहान, पुस ६, २०७९
आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु
दुर्घटना

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

१०:४१ बिहान, मंसिर २७, २०७९
Next Post
बुरुन्डीमा हैजाको प्रकोप घोषणा

बुरुन्डीमा हैजाको प्रकोप घोषणा

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

बिराट खानेपानीले दशक बित्दा पनि उपभोक्तालाई शुद्ध पानी बितरण गर्न सकेन

बिराट खानेपानीले दशक बित्दा पनि उपभोक्तालाई शुद्ध पानी बितरण गर्न सकेन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
17°
Clear
7:05 am5:58 pm +0545
Feels like: 17°C
Wind: 6km/h W
Humidity: 85%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?