ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित

News Desk by News Desk
११:२२ बिहान, पुस २१, २०७९
नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस २१ गते ।
चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ ।

मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् । नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।

दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ। दुई घण्टाभन्दा बढी घाम नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

मध्य तराईमा न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्ममा झरेको छ । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका ठाउँमा अहिले लागेको हुस्सु केही घण्टापछि हट्दै जाने र घाम लाग्ने मौसमविद् श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

तर, तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ। काठमाण्डौको न्यूनतम तापक्रम आज ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो हिजोकोभन्दा एक डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस थियो।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

बिराट खानेपानीले दशक बित्दा पनि उपभोक्तालाई शुद्ध पानी बितरण गर्न सकेन

Next Post

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

४:४० मध्यान्ह, बैशाख २४, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

नेपालगन्जमा दादुरा फैलियो, एक बालकको मृत्यु

नेपालगन्जमा दादुरा फैलियो, एक बालकको मृत्यु

विकले जमुनाहको कमाण्ड सम्हाले लगत्तै तस्करको सामान बरामद

विकले जमुनाहको कमाण्ड सम्हाले लगत्तै तस्करको सामान बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:22 am7:10 pm +0545
Feels like: 34°C
Wind: 13km/h W
Humidity: 55%
Pressure: 1004.06mbar
UV index: 7
SatSunMon
40/24°C
41/25°C
41/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?