ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बिराट खानेपानीले दशक बित्दा पनि उपभोक्तालाई शुद्ध पानी बितरण गर्न सकेन

News Desk by News Desk
३:२५ मध्यान्ह, पुस २०, २०७९
बिराट खानेपानीले दशक बित्दा पनि उपभोक्तालाई शुद्ध पानी बितरण गर्न सकेन
405
सेयर
404
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके पुस २० गते ।
कोहलपुर नगरपालिका वडा नम्बर १० मा बनेको बिराट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था निर्माण सम्पन्न भएको दशक बित्दा पनि पुर्ण रुपमा सन्चालनमा आउन सकेको छैन ।

बिराट खानेपानी आयोजना सम्पन्न भैसकेपछि लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधार बिकास मन्त्री बैजनाथ थारुले २०७७ साल माघ महिनामा एक कार्यक्रमका बिच खानेपानी सस्थाको उद्घाटन गरेपनी धाराबाट कालो फोहोर पानी आएको हुदा पानी संचालन पुर्ण रुपमा हुन नसकेको उक्त बिराट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिब नन्दलाल पौडेलले बताएका छंन ।

उनले खानेपानी डिभिजन कार्यलय बाँकेका अनुसार आजसम्म ९ करोड लागत लागिसकेको र अब लगभग २ करोड भए योजनाको सम्पुर्ण काम सम्पन्न हुने बताउदै खानेपानीको आन्तरिक पुर्वाधार सबै तयार भैइसकेको र करिब करिब ३०० मिटर पाइप बिच्चाइएको ३२ वटा च्याम्बर निर्माण गरिएको बताएका छन्

कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको बिराट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले वडा नम्बर १०,६ र ८ का ५ हजार जनालाई शुद्ध पिउने पानी खुवाउने लक्ष्य रहेको बताउदै आजसम्म ६ सय जनाले सस्थाको सदस्यता लिइसकेको भएता पनि ३सय घरले धारा जडान गरेको बताए। उनले उक्त खानेपानी योजना अन्तर्गत दुई वडा डिप बोर्डिङ्ग गाडिएको तर एउटा बाट पुर्ण रुपमा धमिलो पानी आएको हुदा सम्बन्धित निकायमा पानी शुद्धीकरण गर्ने उपकरणको माग गरिएको बताए।आजसम्म परिक्षणको लागि मात्र निशुल्क पानी छोडिएको भएता पनि पानी शुद्धीकरण गर्ने फिल्डर जडान हुने बित्तिकै पानी पुर्ण रुपमा छोडिने बताए।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

यस्तै घर नजिकै खानेपानीको यतिका ठुलो ट्यान्की निर्माण छ तर आफुहरु भन्ने बत्ती मुनिको अँध्यारो जस्तै भएको गुनासो व्यक्त गरेका छन् । खानेपानीको धारा जडान गरेको तीन बर्ष भैईसक्यो खै आजसम्म के कारणले हो आफुहरुले शुद्द पिउने पानी खान नपाएको दुखेसो पोखेका छ।

हिउँदमा खडेरी लाग्ने धाराको पानी सुक्ने हुँदा पिउने पानीको अभाव हुन्छ त्यसैले संम्बन्धित निकायले हाम्रो समस्या बुझिदियोस खानेपानी चाडै सन्चालनमा ल्यावोस भन्ने माग गरेका छन् ।

ADVERTISEMENT
Share163Tweet101SendShare
Previous Post

रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

Next Post

लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
Next Post
नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

लगातारको बाक्लो हुस्सु कुहिरोले जनजीवन प्रभावित

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

सरकारका न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

नेपालगन्जमा दादुरा फैलियो, एक बालकको मृत्यु

नेपालगन्जमा दादुरा फैलियो, एक बालकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?