ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गाउँलाई सदरमुकामको बजारसँग जोड्न पक्की पुलको निर्माण

News Desk by News Desk
१०:०७ बिहान, पुस २५, २०७९
गाउँलाई सदरमुकामको बजारसँग जोड्न पक्की पुलको निर्माण
383
सेयर
382
VIEWS
ShareTweetSendShare

नुवाकोट पुस २५ गते ।
नुवाकोटको विदुर नगरपालिका–१२ बाट वडा नं ४ जिल्ला सदरमुकाम जोड्न त्रिशूली नदीमा पक्की पुलको निर्माण तीव्र बनाइएको छ ।

जिल्ला सदरमुकामसँग जोडिएको भए पनि हालसम्म झोलुङ्गे पुलबाट वारपार हुँदै आएको विदुर–१२ को गाउँलाई सदरमुकामको बजारसँग जोड्न निर्माण थालिएको पक्की पुलको काम लक्ष्यभन्दा तीव्र बनाइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, पुल योजना मध्यक्षेत्र सेक्टर नं २ ललितपुरमार्फत निर्माण भइरहेको पक्की पुलको लक्ष्यभन्दा आधा समयअगावै सम्पन्न गर्ने गरेर निर्माणको काम भइरहेको निर्माण व्यवसायी जयविष्णु निर्माण सेवाका सञ्चालक अनिलकुमार सिलवालले जानकारी दिए । उनकाअनुसार तीन पिल्लरसहित दुई स्पानमा निर्माण गरिने पुलको हालसम्म दुई पिल्लरसहित एक स्पानको काम सम्पन्न भइसकेको छ । बाँकी एक स्पान र एक पिल्लरको काम अघि बढाउन सुरु भइसकेको छ ।

रु नौ करोड ५६ लाख लागतमा गत वैशाखदेखि काम सुरु भएको पुलको नौ महिनाको अवधिमा ६० प्रतिशत पूरा भएको छ । अर्को वर्ष विसं २०८० माघसम्ममा निर्माण सक्नुपर्ने भए पनि आगामी बर्खाअगावै सम्पन्न गर्ने लक्ष्यको साथ काम तीव्र बनाइएको हो । “पुल निर्माणमा ६० भन्दा बढी प्राविधिकसहितको जनशक्ति खटाइएको छ ।” निर्माण व्यवसायी सिलवालले भने, “आवश्यकताअनुसार निर्माण सामग्री र उपकरण व्यवस्थापनले पुलको निर्माणलाई निर्धारित लक्ष्यभन्दा आधा समय अगाडि सक्नेछौँ ।”

सम्बन्धित समाचार

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

घुससहित वन अधिकृत पक्राउ

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

दायाँबायाँ पैदलयात्रु हिँड्नसमेत पुग्ने गरेर ११ मिटर चौडाइ र एकसय मिटर लम्बाइको पक्की पुल निर्माणले यहाँका बासिन्दालाई जिल्ला सदरमुकाम, बजार, अस्पताल, उच्च शिक्षा अध्ययनलगायतमा जोडिन प्रत्यक्ष लाभ पुग्नेछ ।

विदुर–१२ गौरीवेशीबाट विदुर–४ सिमचउर जोड्ने पुल बनेपछि साविक चारघरे गाविस हाल विदुर नगरपालिका वडा नं १२ को बासिन्दालाई जिल्ला सदरमुकामसँग यातायातको दूरी सहज, बाह्रै महिना चल्ने र निकै छोटो हुने स्थानीय शिक्षक नवराज ढुङ्गानाले बताए ।

अहिले यहाँका बासिन्दा अन्यत्र आउजाउको लागि त्रिशूली नदी पार गर्न विदुर–६ अथवा विदुर–८ हुँदै जानुपर्ने बाध्यता छ । गाउँमा उत्पादित कृषिउपज, दूधजन्य पदार्थ, कक्षा ११ अध्ययन र त्रिशूली अस्पतालसहित बजारमा पुग्न अहिले अर्को वडा भएर घुमेर जानुपर्नेमा अब यसले ल्याउने परिवर्तन ठूलो छलाङ हुने उनको भनाइ छ ।

ADVERTISEMENT

“वडामा हालसम्म कक्षा ११ अध्यापन गराउने एउटै विद्यालय छैन । सँगै जोडिएका वडा (त्रिशूली नादी पारी) पुग्दा सदरमुकामको बजार पुगिन्छ । अहिलेसम्म पक्की पुलविहीन भएको चारघरे (विदुर–१२)लाई गोरीबेँसी–सिमचउर पुल निर्माणले विकासको परिवर्तनमा लागि कोसेढुङ्गाना बन्दछ ।” शिक्षक ढुङ्गानाले भने । रासस

Share154Tweet96SendShare
Previous Post

प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिल्यो ः तीन वटा प्रदेशमा आलोपालो हुने

Next Post

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
Next Post
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

नेपालगन्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने

नेपालगन्जमा माघ महोत्सवको सम्पुर्ण तयारी पुरा, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई सरकारले पत्र लेख्यो

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?