ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

News Desk by News Desk
१०:०० बिहान, माघ १८, २०७९
बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु
400
सेयर
390
VIEWS
ShareTweetSendShare

बर्दिया माघ १८ गते ।
सेवा प्रवाह र सुशासनमा लुम्विनी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा रहेको बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु गरिएको छ ।

पेन–प्लस परियोजना मार्फत नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्यांकका आधारमा नसर्ने रोगलाई पनि सरकारी तवरबाटै उच्च प्राथमिकतामा राखेर बर्दिया अस्पतालमा नसर्ने रोगको उपचार सेवा सुरु भएको हो ।

नसर्ने रोगको निःशुल्क उपचार सेवा सुरु भएसँगै सुगर, प्रेसर, मुटु, क्यान्सर तथा सिकलसेलका विरामीले राहत पाउने डा. पाण्डेको भनाइ छ । ‘नसर्ने रोगको पहिचाननै चुनौतिपूर्ण थियो डा. पाण्डेले भन्नुभयो–‘पेन–प्लस परियोजना सुरु भएपछि रोगको पहिचान गरेर सम्भव भएका विरामीलाई यही उपचार गरिने छ भने जटिल खालका विरामीलाई उचित परामर्शसहित अन्यत्र पठाइने छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा संचालन गरिएको परियोजना अन्तर्गत पेन–प्लस क्लिनिकको मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले उद्घाटन गर्नुभएको हो । सचिव पोख्रेलले अस्पतालमा नसर्ने रोगको उपचार सेवा सुरु भएपछि लक्षित विरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता र दुख टरेको बताउनुभयो ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने गरी काम गरिरहेको पनि उहाँको भनाइ छ । यसैगरी काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले उपचार सेवालाई प्रभावकारी गराउन अस्पतालका जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

उहाँले रोगको पहिचानकै लागि ठाउँठाउँमा भौतारिनु पर्ने र विरामीलाई थप सास्ती नहोस् भन्ने उद्देश्य पनि पेन–प्लस परियोजनाको रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा आएका विरामीको उपचार प्रक्रिया, उपचारबाट लाभान्वित विरामीको संख्याको तथ्यांक राख्न सकियो भने परियोजनाको उपयोगिता झल्किने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद तथा पूर्वमन्त्री संजय गौतम, प्रदेश सांसद मालती सोडारी, राजकुमार चौधरी, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई, सिकलसेल विज्ञ डा. राजन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share166Tweet98SendShare
Previous Post

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको ज्यान गयो, १२ जना घाइते

Next Post

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
Next Post
गुठी ऐन तर्जुमा गर्न समिति गठन

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

सिकलसेल रोग बारे सचेतना फैलाउन जरुरी छः डा.पाण्डे

आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

भारतबाट बढेर आयो इन्धनको मूल्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?