ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बर्दियामा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा

News Desk by News Desk
१:५४ मध्यान्ह, माघ २०, २०७९
बर्दियामा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा
403
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके माघ २० गते ।
बाँके सँग जोडिएको छिमेकी जिल्ला बर्दियामा रुवेला भाइरसको संक्रमण देखिएको छ । बढैयाताल गाउँपालिका वडा नड्ड १ र २ मा रुवेला भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

वडा नड्ड १ कि १३ वर्षीया किशोरी र वडा नड्ड २ का १ वर्षीय बालकमा रुवेला पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गिरीले बताउनुभयो । बिरामीको लक्षण चिन्ह शंकास्पद देखिएपछि ७ वटा स्याम्पल परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।

त्यसमा २ जनामा दादुरा र २ जनामा रुवेला पुष्टि भएको हो । जिल्लाको बढैयाताल गाउँपालिका वडा ड्ड १ का ५ वर्षीय बालक र वडा न ड्ड ७ कि ३५ वर्षीया महिलामा दादुरा पुष्टि भएको हो । यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बारबर्दिया नगरपालिकास्थित औंरीका बालकमा पनि दादुरा देखिएको छ ।

श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा फैलिने रुवेला पुष्टि भएसंगै गर्भवती महिला सबैभन्दा बढी जोखिममा परेका छन् । यो रोगले पेट भित्रको बच्चालाई गम्भीर असर गर्न सक्ने र बच्चा अपांगता हुने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन ।

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

बालसुधार गृहमा झडप के कारणले भयो ?

गमगढी बजारमा आगलागी

ADVERTISEMENT
Share180Tweet93SendShare
Previous Post

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

Next Post

कोरोना महामारी पछि उद्योग बाणिज्य संघ कोहलपुरले पहिलो पटक प्रादेशिक महोत्सव लगाउदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

११:२५ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

१०:३९ बिहान, अशोज ६, २०८०
गमगढी बजारमा आगलागी
दुर्घटना

गमगढी बजारमा आगलागी

९:५७ बिहान, अशोज ६, २०८०
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
खेल

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

९:५३ बिहान, अशोज ६, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

यी भू–भागमा हुनेछ आज भारी वर्षा

९:५० बिहान, अशोज ६, २०८०
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन
मुख्य समाचार

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

१२:५० मध्यान्ह, अशोज ५, २०८०
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
अपराध

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

१२:४८ मध्यान्ह, अशोज ५, २०८०
गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू
मुख्य समाचार

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

१०:३७ बिहान, अशोज ५, २०८०
Next Post
कोरोना महामारी पछि उद्योग बाणिज्य संघ कोहलपुरले पहिलो पटक प्रादेशिक महोत्सव लगाउदै

कोरोना महामारी पछि उद्योग बाणिज्य संघ कोहलपुरले पहिलो पटक प्रादेशिक महोत्सव लगाउदै

म्याग्दीमा एम्बुलेन्स अभाव

म्याग्दीमा एम्बुलेन्स अभाव

वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Mostly Cloudy
6:07 am6:14 pm +0545
Feels like: 37°C
Wind: 10km/h SW
Humidity: 68%
Pressure: 1005.76mbar
UV index: 7
SunMonTue
31/24°C
31/24°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?