ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पत्रकार महिला पेशाबाट पलायन भएको भन्दै सञ्चारिका समूहले गर्यो बाँकेमा खोजमुलक पत्रकारिता तालिम सुरु

News Desk by News Desk
९:३५ मध्यान्ह, फाल्गुन २५, २०७९
पत्रकार महिला पेशाबाट पलायन भएको भन्दै सञ्चारिका समूहले गर्यो बाँकेमा खोजमुलक पत्रकारिता तालिम सुरु
401
सेयर
391
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके फागुन २५ गते ।
पछिल्लो समय पत्रकार महिलाहरु पत्रकारीता पेशाबाट पलायन हुँदै गएको अवस्थामा सञ्चारिका समुहले भने विभिन्न कार्यक्रम आयोजना गरि पत्रकार महिलाहरुलाई कृयाशिल बनाउदै गएको छ।

सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजनामा बाँके र बर्दियाका महिला पत्रकारहरुको क्षमता अभिबृद्दी र उनिहरुमा भएको अनुभव सुन्नको लागि दुई दिने खोजमूलक पत्रकारीता तालिम आजबाट संचालन गरिएको छ। सञ्चारिका समुह लुम्बिनी प्रदेश र आन्तिरक मामिला तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तालिमको आयोजना गरिएको हो। महिला पत्रकारहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले बताएकि छिन् ।

उनले महिला पत्रकारहरु पछिल्लो समय पारिवारिक कारण अनि सञ्चारगृहबाट समयमा पारिश्रमिक नपाउदा यो पेशाबाट पलायन हुने तितो यथार्थ बताएकी छिन् ।उनले सञ्चारिका समुहले लेख्ने पत्रकार महिलाहरुको लागि अवसर सिर्जना समेत गरिदिएको बताएकी छिन् ।

सञ्चारिका समुहले आयोजना गरेको खोज पत्रकारिता तालिममा तीन दशक देखि बाँकेमा रहेर पत्रकारिता गरिरहनु भएका बरिस्ठ पत्रकार रुद्र सुबेदीले सहभागी पत्रकार महिलाहरुलाई प्रशिक्षित गराएका हुन । उनले आफ्ना तितामिठा अनुभव सुनाउदै पत्रकारिता भनेको खोजपूर्ण र खोजमूलक विषयवस्तुमा रहेर अध्ययन गर्न जरुरी रहेको बताएका छन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

उनले विशेषगरी पछिल्लो समय सञ्चार माध्यममा सिमान्तकृत समुदायका समाचार, स्टोरी, फिचर र सम्पादकीय आउन छोडेको र हामिले खोजमूलक पत्रकारिता गर्दा त्यि समुदायका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखेर आफ्नो कलम अगाडि सार्नु पर्ने बताए ।
पत्रकारिता क्षेत्रमा महिलाहरुको क्षमता विकास र लेखनमा अभिवृद्धि गराउने उक्त खोजमुलक तालिममा बाँके र बर्दियाबाट २० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा उपस्थिति पत्रकार महिलाहरुले आफुले भोगेका तितामिठा भोगाई र अनुभवहरु समेत सुनाएका थिए।

ADVERTISEMENT
Share166Tweet98SendShare
Previous Post

मिर्गौलाको सुरक्षा कसरी गर्ने ? डा. पारस श्रेष्ठका यस्ता छन् सुझाव

Next Post

बर्दियाबाट भन्सार छलीको राँगा नियन्त्रणमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
बर्दियाबाट भन्सार छलीको राँगा नियन्त्रणमा

बर्दियाबाट भन्सार छलीको राँगा नियन्त्रणमा

डीआइजी राईको निर्देशनमा बर्फानी बाबा आश्रममा बढाइयो सुरक्षा

डीआइजी राईको निर्देशनमा बर्फानी बाबा आश्रममा बढाइयो सुरक्षा

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानको अवधि पाँच दिन थपियो

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानको अवधि पाँच दिन थपियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?