ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा

News Desk by News Desk
१०:२७ बिहान, फाल्गुन २६, २०७९
शुक्लाफाँटा निकुञ्जका बँदेलमा स्वाइन फिभर, बँदेल ‘सखाप’ हुने खतरा
415
सेयर
412
VIEWS
ShareTweetSendShare

कञ्चनपुर फागुन २६ गते ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्चका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको छ। शुक्लाफाँटामा मृत बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो।

यसअघि गत कात्तिक र माघमा कैलाली र कञ्चनपुरका केही बँगुर फार्ममा देखा परेको यो रोग अहिले भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बँदेलमा देखा परेको हो। गत कात्तिकमा पहिलो पटक कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिभरको प्रकोप देखा परेको थियो।

गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको यो रोग माघ महिनामा धनगढी उपमहानगरपालिका १३, गौरीगङ्गा, र कैलारी गाउँपालिकामा र कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा देखा परेको थियो। तर, अहिले भने यो रोग जङ्गली बँदेलमा पनि देखिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मरेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले बताए।

‘फागुन १९ गते निकुञ्जमा बँदेल मरेको फेला पर्यो र परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ,’ उनले भने, ‘धनगढीको प्रयोगशालाबाट डाक्टर बोलाएर परीक्षण गरिएको हो।’ गत कात्तिक १५ गते कैलालीको भजनीमा पहिलोपटक बंगुर, सुँगुर र बँदेलहरूमा भाइरसबाट लाग्ने महामारी रोग अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ को बडिमालिका बंगुर फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर यो पटक शुक्लाफाँटाका बँदेलमा फैलिएको आशंका गरिएको छ। बँदेलमा यो रोग पुष्टि हुनुले राष्ट्रिय निकुञ्जका बँदेल सखाप हुने चिन्ता गरिएको छ।

पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले नेपालमा पहिलो पटक शुक्लाफाँटा राष्ट्रीय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको बताए। ‘नेपालमा पहिलो पटक बँदेलमा शुक्लाफाँटामा अफ्रिकन स्वाइन फिभर देखा परेको छ,’ उनले भने, ‘अहिलेसम्म चितवन, बर्दिया र शुक्लाफाँटामा यो रोग देखा परेको थिएन।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन १९ गते मरेको फेला परेको बँदेलमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो। त्यसपछि भने आजको मितिसम्म निकुञ्जमा बँदेल मरेको फेला नपरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।

अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने हुन्छ। बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट्भन्दा माथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने हुन्छन्।

ADVERTISEMENT

यो रोगको औषधि र खोप पत्ता लागेको छैन। घरपालुवा किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउन सकिने भए पनि जङ्गली बँदेलमा अफ्रिकन स्वाइन फिभर फैलिए बँदेल प्रजाति नै सखाप हुने सम्भावना रहेको भन्दै पशु चिकित्सकले चिन्ता व्यक्त गरेका छन्।

Share168Tweet103SendShare
Previous Post

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानको अवधि पाँच दिन थपियो

Next Post

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने

गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने

वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:20 am5:46 pm +0545
Feels like: 24°C
Wind: 8km/h W
Humidity: 73%
Pressure: 1013.21mbar
UV index: 0
MonTueWed
30°C / 18°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?