ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारतमा समेत प्रतिबन्धित गुटका जमुनाह नाकाबाट भित्र्याएर नेपालगन्जमा बिक्रीवितरण

News Desk by News Desk
५:२६ मध्यान्ह, चैत्र ११, २०७९
भारतमा समेत प्रतिबन्धित गुटका जमुनाह नाकाबाट भित्र्याएर नेपालगन्जमा बिक्रीवितरण
532
सेयर
514
VIEWS
ShareTweetSendShare

बाँके चैत ११ गते ।
सिस्टम नामक गुटका बांकेको नेपालगञ्ज लगायत बिभिन्न ग्रामिण इलाकाहरुमा निर्बाध बिक्री बितरण भईरहेको पाइएको छ ।

मुखको क्यान्सर लगायत मानव शरीरलाई हानी गर्ने बिभिन्न रसायनहरु अत्याधिक मात्रामा प्रयोग भएका कारण भारतमा समेत उत्पादन तथा बिक्री बितरणमा प्रतिवन्ध लगाइएको छ ।

त्यहीँ गुटका अहिले बाँकेसहित नेपालगन्जमा बिक्रीवितरण भैरहेको छ ।भारतको उत्तर प्रदेशको योगी सरकारले जनमानसको स्वास्थ्यलाई ध्यान दिदै सुर्तिजन्य पदार्थबाट बन्ने र बिक्री बितरण हुदै आएका सिस्टम, राइफल, आरडी लगायत लगायत थुप्रै गैर–कानुनी सुर्तिजन्य गुटकाहरु पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

उत्तरप्रदेश सरकारको खाध्य सुरक्षा तथा औषधी प्रशासन आयुक्त अनिता सिंहले उत्तरप्रदेश सरकारले इलाहाबाद उच्च अदालतको आदेश र संसदले पारित गरेको खाध्य सुरक्षा कानुनको आदेश अनुसार सुर्तीसंग मिसाईने पान–मसला गुटका प्रतिबन्ध लगाउने निर्णयको परिपालना गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

नेपाली उपभोक्ता वीच घातक हानीकारण भारतिय प्रतिबन्धित विभिन्न ब्राण्डका गुटका रुपमा भारतमा खाध्य परिक्षण र अनुमती बिना उत्पादन गरि भारतकै ग्रामिण इलाका र नेपालका सिमावर्ती बजारमा प्रतिबन्धीत सूर्तिजन्य पदार्थ सिस्टम लयातको प्रयोगबाट बर्षेनी हजारों मानिसहरुको ज्यान जाने गरेकोमा त्यसमा गुटका प्रयोग गर्नेहरुको संख्या अत्याधिक भएपछि भारतका बिभिन्न प्रदेश सरकारहरुले गुटका उत्पादन र बिक्री बितरणमा कानुन बनाएरै प्रतिबन्ध लगाएको पाइएको छ ।

भारतको उत्तर प्रदेश, तमिलनाडु, केरला, आन्ध्र प्रदेश, गोवा र गुजरात लगायतका प्रदेश सरकारले भारतमा उत्पादित तथा बिक्री बितरण भईरहेका सुर्तिजन्य गुटका उपभोग गरेका कारण भारतमा बिश्वको सबै भन्दा बढी मुखको क्यान्सर पिडितको संख्या बढने निश्चित जस्तै भएको अवस्थामा भारतमा प्रतिवन्ध गर्ने निर्णय स्वागत योग्य कदम रहेको भारतको दिल्ली स्थित बिश्व स्वास्थ्य संगठनका गैर सक्रामंक रोगहरुका अधिकारी डाक्टर वर्गीस चेरियनले बताउनु भएको छ ।

भारतको उत्त प्रदेश लगायत बिभिन्न ठाउंहरुमा गैर–कानुनी रुपमा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने र खुला सिमा नाकाको फाइदा उठाउदै नेपालका तराईका जिल्लामा सस्तो र आकर्षक पकेटमा सप्लाई गरि बिक्री बितरण गर्ने कार्यले एकातिर नेपाली पैसा गैर–कानुनी रुपमा भारत तर्फ जाने गरेको छ भने अर्को तर्फ अखाध्य रसायन प्रयोग गरि तयार गरिएको गुटका सेवनले दिर्घकालमा गम्भीर प्राणघातक रोग लाग्ने भारतमा गरिएको अध्ययनले समेत यसअघि नै प्रमाणित भएकाले यसलाई भारत सरकार र भारतिय उच्च अदालतले समेत प्रतिबन्ध लगाईसकेको अवस्था रहेको छ ।

ADVERTISEMENT

भारतबाट यसरी गुटकाका नाममा हानीकाक पदार्थहरु बजारमा छयाप्प छयाप्ती गैर कानुनी रुपमा बिक्री बितरण भैइरहेको अवस्था रहेपनि नेपालको बजार अनुगमन तथा खाध्यसंग सरोबारवालाहरु भने आफनो जिम्मेवारी बहन गर्न छोडेर कहिल्य जाला घाम…..सरकारी जागिर त हो भन्दै चुपचाप लागेको अवस्था यस घटनामा देखिएको छ ।

भारतमा प्रतिवन्ध गरिएको सूर्तिजन्य पदार्थसंग मिसाएर खाने सिस्टम, राइफल, आरडी नामक गुटका बिशेष गरि बांकेको नेपालगञ्जको जमुनाह नाका हुदै नेपालगञ्ज भन्सार भएर साना साइकिले खुत्रुके ब्यापारीले साना–साना पोका पारेर, साईगाउं, वेलभार, राधारपुर, बेतहनी, राप्तीपारी मटैया, नरैनापुर बर्दियाको मैनापोखर क्षेत्रबाट पनि नेपाल तर्फ साईकिलमै ल्याउने गरेको देखिएको छ ।

प्रतिवन्धीत गुटका भारतबाट तस्करी गरेर साना–साना पोका पारेर नेपालमा थुपार्ने अनी बजारीकरण गर्ने गरिएको गैर कानुनी उत्पादन भएकाले भारतमा समेत कुनै कर तिर्नु नपरेका कारण नेपालमा अन्य पान मसला र गुटकाको तुलनामा सस्तो रहने गरेको पाइएको छ ।

भारतबाट सस्तोमा प्रतिबन्धित गुटका नेपाली उपभोक्ता बीच जवरजस्ती पुर्‍याउने घटनाले नेपालमा रहेका गुटका उत्पादक कम्पनीका उत्पादनहरु धारासायी बनेर बिक्री घटेका कारण नेपाल सरकारलाई विगत प्रति महिनामा मात्र बाँके- बार्दिया र कैलाली जिल्लामा ८ देखी १० करोड राजस्व संकलनमा घाटा लागेको देखिन्छ भने ति कम्पनीहरुमा धेरैले रोजगार गुमाउनु परेको अवस्था तथ्यांकमा देखिन्छ ।

उक्त प्रतिबन्धीत गुटकामा अखाध्य बासनादार केमिकल समेत प्रयोग हुनेभएकाले उपभोक्ताले पनि मन पराउने भन्दै थोक तथा फुटकर बिक्रेताकोमा पु–याएर नेपाली उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने गरिएको देखिएको छ ।

Share224Tweet129SendShare
Previous Post

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

Next Post

बैंकहरुका कारण नेपालगञ्ज र कोहलपुरको व्यापारमा गिरावट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
बैंकहरुका कारण नेपालगञ्ज र कोहलपुरको व्यापारमा गिरावट

बैंकहरुका कारण नेपालगञ्ज र कोहलपुरको व्यापारमा गिरावट

संरक्षित वन्यजन्तु सालकसहित नेपालगन्जमा ६ जना पक्राउ

संरक्षित वन्यजन्तु सालकसहित नेपालगन्जमा ६ जना पक्राउ

मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः आज गठबन्धनमा छलफलपछि हुँदै

मन्त्रालय बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयारः आज गठबन्धनमा छलफलपछि हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?