ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्यूठानमा खानेपानी अभाव

News Desk by News Desk
४:०५ मध्यान्ह, बैशाख १९, २०८०
काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित
372
सेयर
371
VIEWS
ShareTweetSendShare

प्यूठान वैशाख १९ गते ।
प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधैं हैरानी व्यहोर्नु परेको छ ।

ऐरावती गाउँपालिका –६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्ववडा सदस्य हुन् । आफ्नो कार्यकालमा जति सहजीकरण गर्न खोजे पनि पानी लिन नसकेकोमा उनी दुःखी छिन् ।

“आधा उमेरसम्म खानेपानीको हाहाकारमा जिउनु परेको छ, सबेरै उठेर पँधेरो पुग्ने र घण्टौँ लाइन लागेर पानीको जोहो गर्नुपर्ने दैनिकि छ,” उहाँले भनिन् । प्यूठानका पहाडी भेगका केही स्थानीय बस्ती गर्मीयाम सुरु भएदेखि पिउने पानीको समस्या देखिन्छ । ऐरावती गाउँपालिकाको बिजुलीका अधिकांश बस्ती वर्षौँदेखि काकाकुल बन्नु परेको छ । घण्टौँ लगाएर पानीको जोहोमा जुट्नुपर्दा दैनिकीमा समेत असहजता भएको छ ।

बिहानै पँधोरो पुग्ने, घण्टौँ पालो कुर्ने र खोल्साको पानी भर्ने काममा गाउँका महिला वर्षौदेखि समस्यामा छन् तर अहिले पनि गाउँमा पानीको समस्या टरेको छैन । ऐरावती गाउँपालिका–६ भित्रका बरमपोखरा, सेतीथुम, च्युरापानी, मणाईलगायत आधादर्जन बढी गाउँमा खानेपानीका लागि यस्तै समस्या छ । यहाँका डेढसय बढी परिवारले वर्षौदेखि खोल्सीको पानीले धौधौ प्यास मेटेका छन् ।

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

बोकेको पानीले पशु चौपायालाई नपुग्ने भएपछि स्थानीयवासीले वर्षामा पानी जम्मा पार्न घरैपिच्छे घैटा बनाएका छन् । वर्षायाम बाहेक अन्य समयमा ती घैँटाको पानी सकिने गरेको छ । एकातिर महिला परिवार चलाउन घण्टौँ टाढाको बाटो धाएर पानी बोक्न बाध्य भएको स्थानीय जीवकला थापामगरको गुनासो छ । उनका अनुसार पानीकै समस्याले खेतबारी बाँझै छाडेर बसाइँ सर्ने पनि बढेका छन् । ऐरावतीको वडा नं ६ मा बितेको २१ महिनामा ४७ परिवार बसाइँसरेको तथ्याङ्क छ । गाउँमा पानीको समस्या देखाउँदै अधिकांश थातथलो छाडेने गरेका हुन् ।

नेपालमा सामान्यतयाः प्रतिदिन प्रतिव्यक्ति ४५ लिटर पानी उपलब्ध भएमा आधारभूतस्तरको सुविधा मानिन्छ । त्यसमा पानी लिएर आउने समय ३० मिनेटभन्दा कम हुनुपर्छ । तर पछिल्लो समय पहाडी जिल्लामा जथाभावी सडक निर्माण गर्दा पानीका मुहान पुरिने, सुक्ने जस्ता समस्या देखिने गरेका छन् ।

ऐरावतीको खानेपानीको समस्या हल गर्नका लागि ल्याइएको झिमरुक खोला बिजुली लिफ्ट आयोजना चार वर्षदेखि अलपत्र छ । खानेपानी लाइनको विषयमा विवाद हुँदा समयमा काम गर्न नसकिएको ऐरावती गाउँपालिकाले बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरालाल भण्डारीले विवाद समाधान गरी खानेपानी योजना निर्माण सम्पन्न गर्न लाग्ने बताए ।

ADVERTISEMENT

“केही विवादका कारण योजना अलपत्र जस्तै भएको हो, मेरो पहिलो प्राथमिकता खानेपानी पु¥याउन समन्वय गर्नेमा छ,” भण्डारीले भने । खानेपानी जस्तो संवेदनशील विषयमा सबै दल एक ठाउँ उभिई समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

Share149Tweet93SendShare
Previous Post

बाघको निगरानी गर्न स्वचालित क्यामेरा जडान

Next Post

यूएईलाई हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
Next Post
यूएईलाई हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

यूएईलाई हराउँदै एसिया कपमा नेपाल, भारत र पाकिस्तानसँग खेल्ने

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना वेपत्ता

दार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना वेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?