ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम

News Desk by News Desk
१०:१८ बिहान, बैशाख २१, २०८०
सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम
395
सेयर
387
VIEWS
ShareTweetSendShare

काठमाडौं वैशाख २१ गते ।
सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम भएको छ । सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ) बीच एकहप्ताका लागि युद्धविरामको सहमति भएको हो ।

सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेसका प्रमुखले आउँदो २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएको अन्तर्रा‍ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएको उल्लेख छ । सेना र अर्धसैनिक बलबीच वार्ताको तयारी भइरहेको छ ।

यसअघि पनि संयुक्त राष्ट्र सङ्घसहित अमेरिका, बेलायत र छिमेकी देशहरूको कुटनीतिक प्रयासपछि युद्धरत पक्षहरूबीच ७२ घण्टे युद्धविराम भएको भए पनि पालना हुन सकेको थिएन । पछिल्लो युद्धविरामको पनि पूर्ण कार्यान्वयन हुनेमा आशङ्का छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

ADVERTISEMENT
Share163Tweet97SendShare
Previous Post

आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

Next Post

रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post
रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

रुसद्वारा युक्रेनमा २४ वटा ड्रोन प्रहार

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?