ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल

News Desk by News Desk
१०:४० बिहान, असार १५, २०८०
कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल
389
सेयर
381
VIEWS
ShareTweetSendShare

कैलाली असार १५ गते ।
कैलालीको कान्द्रा नदीमा निर्माण सुरु भएको १२ वर्षमा पुल बनेको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ थेकीपुरस्थित कान्द्रा नदीमा पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो।

कान्द्रा नदीमा पक्की पुल निर्माणका लागि २०६८ जेठ २१ गते सम्झौता भएको थियो। २०८० को असारमा पुल निर्माणको काम पूरा भएको हो। अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ। कान्द्रा नदीको पुल अधुरै छोडेर निर्माण कम्पनी बेपत्ता हुँदै आएको थियो।

एक सय मिटरको उक्त पुल निर्माणका लागि १२ वर्ष लागेको हो। पटक–पटक पुल निर्माणको समय थप हुँदै आएको भएपनि साल्पारशेर्पा–लामा–विरुवा जेभीले काम गर्न सकिरहेको थिएन्। हुलाकी सडक योजना कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक पुलको काम गर्न आग्रह गर्दै आएका भएपनि काम अधुरो रहेको थियो।

असार भित्र पुलसम्म जाने सडकको समेत काम पूरा हुने भएकाले बर्खामा समस्या नहुने हुलाकी राजमार्ग कार्यालयले बताएको छ। हुलाकी सडक योजना कार्यालय, धनगढीका सूचना अधिकारी दीपक सुनारले असार भित्र सबै काम पूरा हुने बताए। उनले पुलको बाक सकिएको बताएका छन्।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

पटक–पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुलको काम अलपत्र छोडेको भन्दै तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारीसम्म गरिएको थियो। चार करोड ४३ लाख रुपैयाँ साल्पारशेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो। तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको छ।

आर्थिक संकटका कारण विरुवाले काम गर्न सकेन्। २०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो। तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन। २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो।

साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो। चौथो पटक थप भएको म्याद गत चैत मसान्तमा सकियो। पटक–पटक म्याद थप गरेर समेत पुल निर्माण भएपछि कैलालीको भजनी क्षेत्रका नागरिकलाई सहज भएको छ। उनीहरुले हुलाकी राजमार्ग हुँदै ओहोरदोहोर गर्न पाउने भएका हुन्।

ADVERTISEMENT
Share160Tweet95SendShare
Previous Post

सेती अस्पताल स्तरोन्नतिको योजना नयाँ बजेटमा पनि अटाएन

Next Post

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आज दिनभर नखुल्ने !

कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालन

कोहलपुरमा आपतकालीन कार्यसंचालन केन्द्र संचालन

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र प्रभावित हुनसक्ने

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Fair
6:15 am5:55 pm +0545
Feels like: 30°C
Wind: 8km/h SE
Humidity: 77%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?