ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सडकबत्ती जडान भएसङ्गै स्थानिय हर्षित

News Desk by News Desk
१०:२० मध्यान्ह, असार १८, २०८०
सडकबत्ती जडान भएसङ्गै स्थानिय हर्षित
399
सेयर
396
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके असार १८ गते ।
कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया र सिमरवा गाउँ जानेबाटोमा सेन्सर सहितको सडकबत्ती जडान भएपछि त्यहाँका स्थानिय हर्षित भएका छन।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरैया गाउँमा सडक बत्ती नहुदा निकै समस्या र अपराधीक घटना र दुर्घटना हुने गरेका थिए।

सडकबत्ती नहुदा स्थानिय कृषकहरुले आफुले उत्पादन गरेको तरकारी बिहान बेलुका बेच्न आउन जान समस्या हुने त्यस ठाउका विद्यार्थीहरु पढन आउन डराउने गरेको वडा सदस्य बलबहादुर घर्ति बताउछ्न । स्थानियको गुनासो धेरै आएपछी सडकबत्ती जडानमा नगरपालिकाको टिम सहित आफू स्वयम् खटिएको बताए।

यस्तै सडक बत्ती जडान नहुदा कोहलपुर देखि दुई किलोमीटर जङ्गल भित्र रहेको भरैया सिमरवाका स्कुले नानिबाबुहरु पढ्न बाट समेत बन्चित भएको र घर नजिकै भएर नि कोठाभाडा लिएर बस्नु पर्ने बाध्यता भएको अवस्थामा सडकबत्ती निर्माण भएकोमा स्थानिय सबै खुसी भएको बताउछ्न स्थानिय नवीन बिक।
यस्तै सडक बत्ती जडान भैइसकेपछी यसको सरक्षण गर्नु पर्ने हामी सबै स्थानियको दायित्व भएको बताउछ्न स्थानिय युवा तारा रिजाल ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

रातको समयमा हुने अपराधिक घटना न्यूनीकरण गर्न वडा अध्यक्ष डम्बर बहादुर खड्का र वडा सदस्य बलबहादुर घर्ती मगर लगायतको पहलमा कोहलपुर देखि भरैया जाने बाटोमा सडक बत्तीहरु बालिएको हो ।
कोहलपुर नगरपालिका अन्तर्गत प्रत्येक वडामा उज्यालो अभियान अन्तर्गत काम भईरहेको हो । पछिल्लो समय पन्ध्रवटै वडाहरुमा उज्यालो अभियानको कामहरु भएका छन् ।

ADVERTISEMENT
Share161Tweet99SendShare
Previous Post

सुन तस्करीमा संलग्नताको आशंकामा बुटवलका २ पसल शिल

Next Post

कोहलपुरमा १८ लाखमा बलात्कारको मुद्दामा मिलापत्र गराउने ४ पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
गाईको मासुसहित बाँकेमा दुई जना पक्राउ

कोहलपुरमा १८ लाखमा बलात्कारको मुद्दामा मिलापत्र गराउने ४ पक्राउ

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

देशभरको मौसमः कतै विहानैदेखि वर्षा, कतै अतिभारी वर्षाको सम्भावना

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

निगमले आजदेखि घटायो डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?