ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

परिचयपत्र नभएकालाई एसएसवीले फर्कायो, नाकामा नेपालीको विचल्ली

जावेद अन्सारी by जावेद अन्सारी
५:५० मध्यान्ह, साउन ९, २०८०
परिचयपत्र नभएकालाई एसएसवीले फर्कायो, नाकामा नेपालीको विचल्ली
495
सेयर
449
VIEWS
ShareTweetSendShare

बाँके साउन ९ गते ।
लुम्विनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश मानिसहरुको रोजगार थलो हो भारत । पश्चिमको प्रमुख नाका नेपालगन्जस्थित जमुनाह नाकाबाट ती मानिसहरु रोजगारका लागि भारत जाने गरेका छन् ।

पहाडी जिल्लामा खेतीपातीको समय सकिएको छ । दशैं तिहारको जोहो गर्न हिजोआज जमुनाह नाका भएर भारत जानेको संख्या बढीरहेको छ । हिंजोआज दैनिक तीन सय हाराहारीमा नेपालीहरु कमाइका लागि जमुनाह नाका भएर भारत जाने गरेका छन् । यसअघि उनीहरु सहज तरिकाले नाका पार गर्दै आएका थिए ।

तर यो पटक भने नाकामा भारतीय एसएसवीको कडाइका कारण नेपाली नागरिकहरुले दुख र झन्झट व्यर्होदै आएका छन् । भारतीय एसएसवीले परिचयपत्र अनिवार्य गरेपछि रोजगारीका लागि नाका पुगेका कतिपय नेपाली अलपत्र परेका छन् । भारतीय सुरक्षा बल एसएसवीले विना सूचना एक्कासी नाकामा परिचयपत्र अनिवार्य गरेपछि रोजगारीका लागि भारत जाने र किनमेलका लागि रुपैडिया जानेहरु दुख पाउने गरेका छन् ।

यसक्षेत्रका अधिकांश नेपाली किनमेल र औषधि उपचारका लागि भारतीय बजार जाने गरेका छन् । अनावश्यक चेकजाँचका कारण लाइनमा घण्टौ विताउनु पर्ने बाध्यता छ । भारतीय एसएसवीले परिचयपत्र खोज्ने मात्र होइन खानतलासी पनि गर्ने गरेको छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

सिमामा चेकजाँचमा कडाइ गरिनु सकारात्मक भएपनि भीड व्यवस्थापन गर्न नसक्दा नाकामा अस्तव्यस्ता बढेको छ भने नागरिकहरुले दुख पाइरहेका छन् ।

परिचयपत्र भएकालाई मात्र भारत प्रवेश गर्न दिने गरिएको छ भने परिचयपत्र नभएकालाई लाइनबाट फर्काउने गरिएको पाइएको छ । नेपाली नागरिता वा नेपाली परिचय खुल्ने परिचयपत्र लामै लाईन लगाएर भारतिय सुरक्षा बल एसएसबिले कडाईका साथ नागरिता हेर्दै भारत प्रवेश गर्न दिईरहेका छन् ।

भारत, पाकिस्तान र नेपालमा समेत चर्चित बनेका पाकिस्तानी महिला सीमा हैदर र भारतिय युवा सचिन मिणाको जोडीको कारण नेपाल– भारत सीमा नाकामा कडाई गरिएको बताइन्छ । तर सीमा सुरक्षार्थ खटिने अधिकारीहरुले भने माथिको आदेश कार्यान्वयन गरिएको प्रतिक्रिया दिएका छन् ।

ADVERTISEMENT

पाकिस्तानी नागरिक सीमा हैदर चार जना छोराछोरीसहित काठमाडौं बाट बिर्तामोड भन्सार हुँदै सहज रुपमा भारत प्रवेश गरेपछि नेपाल भारत सीमामा कडाइ गरिएको हो । नेपाल भारतको नेपालगन्ज, धनुषा र महोत्तरीको सीमामा कडाइ गरिएको छ भने नेपालबाट भारतिय बजारमा किनमेल गर्न जादा पनि नागरिता अनिवार्य गरिएको छ ।

सामान्यतया सहज रुपमै बिना कुनै परिचयपत्र नेपालगन्जबाट भारतिय बजार रुपैडियामा किनमेलको लागी नेपालीहरु जाने गरेकोमा पछिल्ला समय हैदरको घटनापछि नेपाली नागरिकले दुख पाइएका छन् । पाकिस्तानबाट भागेर नेपालको बाटो हुँदै भारत आएकी पाकिस्तानी नागरिक सीमा हैदरलाई भेट्न पाकिस्तानले कन्सुलर पहुँच मागेको छ भने भारतीय सुरक्षा मामिलाका विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ ।

भारत र पाकिस्तानमा अहिले सर्वाधिक चर्चा र विवादमा रहेको भारतीय हिन्दु सचिन तथा पाकिस्तानी मुस्लिम महिला सीमा हैदरको विवाह काठमाडौं स्थित सुप्रसिद्ध पशुपतिनाथ मन्दिरमा भएको दाबी उनिहरुले गर्दै आएका छन् । कुनै व्यक्ति विशेषका कारण नाकामा गरिएको अस्वभाविक कडाइले भने नाकामा अस्तव्यस्तता बढेको छ भने नागरिकहरुले दुख पाइरहेका छन् ।

Share226Tweet112SendShare
Previous Post

सशस्त्र प्रहरीमाथि ढुंगामुढा र हातपात गर्ने एकजना पक्राउ, तीनजना फरार

Next Post

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
Next Post
एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

हराएका ३४६ मोबाइल फिर्ता

हराएका ३४६ मोबाइल फिर्ता

सडक अधुरै, आवागमनमा सास्ती

सडक अधुरै, आवागमनमा सास्ती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h SE
Humidity: 97%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?