ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका लागि नेपालको तयारी शुरु

News Desk by News Desk
१०:१७ बिहान, साउन ३०, २०८०
जलवायु परिवर्तनसम्बन्धी सम्मेलनका लागि नेपालको तयारी शुरु
373
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन ३० गते ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन कोप–२८ का लागि नेपालको आन्तरिक तयारी शुरु भएको छ । सम्मेलनको औपचारिक तयारी थालेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा उच्चस्तरीय राष्ट्रिय निर्देशक समितिको बैठकलाई कोप–२८ को तयारीका लागि बनाएको समग्र मार्गचित्रका बारेमा जानकारी गराएको र कार्यान्वयनका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोप–२८ को तयारीका लागि वनमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, वनसचिवको अध्यक्षतामा प्राविधिक समिति र मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुखको अध्यक्षमा कार्यदल गठन गरिसकेको छ ।

सम्मेलनको तयारीका लागि मन्त्रालयले सरोकारवाला विज्ञसहितको समूह गठन गरी विभिन्न सुझाव सङ्कलन गरेर राष्ट्रिय कार्यपत्रको तयारी गरिने जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सचिव डा। बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन यस वर्ष आउँदो नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म दुबईमा हुँदैछ । आयोजक यूएईले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनका लागि निमन्त्रणा गरिसकेको छ ।

सम्बन्धित समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

 

ADVERTISEMENT
Share151Tweet93SendShare
Previous Post

मुगुमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Next Post

हज यात्राको लागि आवेदन खुल्यो, नेपाललाई १२ सय जनाको कोटा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
मुख्य समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

९:५९ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

५:२९ मध्यान्ह, अशोज १७, २०८०
पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´
मुख्य समाचार

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

१२:१६ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

जमुनाह नाकामा अलपत्र परेका नेपाली मजदुरहरुलाई गन्तब्यसम्म पठाउन सुरु

११:४६ बिहान, अशोज १७, २०८०
मुख्य समाचार

नेपालगन्जमा आज पनि कफर्यु

१०:४१ बिहान, अशोज १७, २०८०
व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो
शिक्षा/स्वास्थ्य

व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो

१०:३१ बिहान, अशोज १७, २०८०
बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण
दुर्घटना

बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण

१०:२८ बिहान, अशोज १७, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?

१०:२५ बिहान, अशोज १७, २०८०
Next Post
हज यात्राको लागि आवेदन खुल्यो, नेपाललाई १२ सय जनाको कोटा

हज यात्राको लागि आवेदन खुल्यो, नेपाललाई १२ सय जनाको कोटा

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
25°
Partly Cloudy
6:13 am6:01 pm +0545
Feels like: 25°C
Wind: 3km/h N
Humidity: 96%
Pressure: 1006.43mbar
UV index: 0
FriSatSun
32/23°C
32/23°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?