ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा कांग्रेसको ‘विशेष आन्तरिक अभियान समापन’

News Desk by News Desk
९:३७ मध्यान्ह, साउन ३०, २०८०
बाँकेमा कांग्रेसको ‘विशेष आन्तरिक अभियान समापन’
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिले गुट बनाउने बेला नभई संगठन बनाउने बेला भएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको ुविशेष आन्तरिक अभियानु को आज नेपालगन्जमा समापन गर्दै गिरीले पार्टीको आन्तरिक प्रतिष्पर्धामा गुट बनाए पनि अहिले संगठन बनाउने बेला भएको बताए । २०८४ मा कांग्रेसलाई बलियो तागतका रुपमा स्थापित गर्न संगठन निर्माणमा जुट्नुपर्ने गिरीको भनाई छ ।

ूअहिले गुट(उपगुट विर्सनुस्, यो संगठन गर्ने बेला हो, गुट बनाउने बेला होइन,ू गिरीले भने(ूआवश्यक भयो भने गुट १५औं महाधिवेशनमा बनाउँला, यो त संगठन गर्ने समय हो ।ू पार्टीमा अनुशासन जरुरी रहेको आवश्यकता औंल्याउँदै गिरीले अनुशासन भएन भने संगठन जति बलियो भएपनि अर्थ नरहने उल्लेख गरे । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु समेत जनतामाझ भन्न नसकिरहेको भन्दै उनले जनसरोकारका मुद्दा सम्बोधनमा गम्भीर बन्न आग्रह गरे ।

अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीबाट टिकट लिएर निर्वाचित भएका जनप्रतिनिधिले समेत पार्टीका नेता कार्यकर्तालाई नटेर्ने गरेको भन्दै पार्टीप्रति उत्तरदायी बन्न आग्रह गरे । पार्टी सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई आसन र भाषण भन्दा पनि कर्ममा ध्यान दिन आग्रह गरे । अब नेपाली कांग्रेस बाँके कांग्रेस बनाउन घर(घरमा पुग्ने उद्घोष गौडेलले गरे । २०८४ को निर्वाचनमा बाँकेमा काँग्रेसलाई एक्लै लड्ने शक्तिका रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्दै उनले पार्टी हित विपरीत काम गर्नेहरुलाई तत्काल कार्वाही गरिने चेतावनी दिए ।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व जिल्ला उपसभापति गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ९भोला०, महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ लगायतले बोलेका थिए । कार्यक्रमको संचालन पार्टी सचिव सुधांशु कोइरालाले गरेका थिए । त्यसक्रममा विभिन्न नेता कार्यकर्ताले पार्टीको सांगठनिक अवस्थाबारे ब्रीफिङ गर्दै सल्लाह(सुझाब समेत दिएका थिए ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू

Next Post

आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
Next Post
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि

एएफसी कप प्रारम्भिक छनोट चरणमा मछिन्द्र र भारतको मोहन बगानबीचको खेल आज

एएफसी कप प्रारम्भिक छनोट चरणमा मछिन्द्र र भारतको मोहन बगानबीचको खेल आज

भीमदत्त राजमार्ग खुल्दै र पुनः पटकपटक अवरुद्ध हुँदै

भीमदत्त राजमार्ग खुल्दै र पुनः पटकपटक अवरुद्ध हुँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Fair
6:17 am5:51 pm +0545
Feels like: 22°C
Wind: 0km/h E
Humidity: 97%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?