ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही

News Desk by News Desk
७:२२ मध्यान्ह, साउन ३२, २०८०
३ नं. वडाको सडकमा निर्माण सामग्री राखे कारवाही
587
सेयर
554
VIEWS
ShareTweetSendShare

बाँके साउन ३२ गते ।
नेपालगन्ज उपमहानगरपालिका ३ नं. वडा कार्यालयले सडकमा निर्माण सामग्री –गिट्टी, बालुवा, मोरङ, ढुंगा) राख्नका लागि अनुमति लिने नीति बनाएको छ ।

सडकमा महिनौसम्म निर्माण सामग्री राख्दा सवारी दुर्घटना हुने र वडाको सौन्दर्यतामा असर परेको भन्दै वडा कार्यालयले निश्चित समयसम्म मात्र निर्माण सामग्री सडकमा राख्न दिने नियम बनाएको अध्यक्ष मोहम्मद अय्युव सिद्धिकीले बताए ।

उनले नमुना वडा बनाउन वडा कार्यालयले अभियान सुरु गरेको बताउँदै फोहर ब्यवस्थापनका लागि सचेतना अभियान संचालन भइरहेको जानकारी दिए । ‘वडा सदस्यहरु वडाका प्रत्येक घरमा पुगेर वडाबासीको नाम, फोन नम्बर टिप्नु भएको छ । र, वडाबासीले फोहर नगर्ने पत्रमा हस्ताक्षर समेत गर्नु भएको छ,’ अध्यक्ष सिद्धिकीले भने ।

उनले फोहर ब्यवस्थापनका लागि सचेतना जगाउन तीन दिनसम्म माइकिङ गरेको बताउँदै शुक्रवार विहान साढे १० बजेदेखि अनुगमन गर्ने कार्यक्रम रहेको बताए । ‘शुक्रवारदेखि अनुगमनमा जान्छौँ । जसको घर अगाडी फोहर देख्छौँ त्यसलाई बोलाएर फोहर किन गरेको हो भनि सोध्छौँ र फोहर नगर्न सुझाव दिनेछौँ,’ उनले भने ।

सम्बन्धित समाचार

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

फोहर गर्नेलाई पहिलो चरणमा पाँच सय रुपैयाँ जरिवाना तोकिएको उनको भनाई छ । कुहिने र नकुहिने बस्तु राख्न वडामा डष्टविनको ब्यवस्था गरिएको उनले बताए ।

वडा कार्यालयले प्लाष्टिक नियन्त्रण गर्न लुगाको झोला प्रयोग गर्न आह्वान गरेको छ । ‘कुहिने र नकुहिने फोहोर वर्गिकरण गरि छुट्टाछुट्टै भाँडोमा राखौँ । सम्भव भएसम्म कुहिने फोहोरको कम्पोष्ट मल आफ्नो करेसाबारीमा प्रयोग गरौँ,’ ३ नं. वडा कार्यालयले जारी गरेको अपिल पत्रमा उल्लेख छ ।

ADVERTISEMENT
Share255Tweet139SendShare
Previous Post

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

Next Post

नेपाल डेन्टल एशोसिएसन बाँकेको अध्यक्षमा डा.प्रतिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार
मुख्य समाचार

बाँकेमा थपिए दुई चक्ला वन, दिगो वन व्यवस्थापन विस्तार

२:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन
मुख्य समाचार

असहाय तथा जोखिममा परेका बालबालिकाका लागि खजुरामा बाल संरक्षण गृह सञ्चालन

९:०८ बिहान, असार २१, २०८३
उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत
मुख्य समाचार

उत्कृष्ट कार्य सम्पादन गरे वापत वडा प्रहरी इन्चार्ज खड्का नगदसहित पुरस्कृत

४:०४ बिहान, असार २१, २०८३
जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा
मुख्य समाचार

जमुनाहा नाकाको कडाइ : दुई किलो आँप बोकेका नागरिक सास्तीमा, तस्कर भने ‘सेटिङ’मा

१२:२३ बिहान, असार २१, २०८३
Next Post
नेपाल डेन्टल एशोसिएसन बाँकेको अध्यक्षमा डा.प्रतिक

नेपाल डेन्टल एशोसिएसन बाँकेको अध्यक्षमा डा.प्रतिक

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?