ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वाणिज्य संघको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न, मतगणना भोलि हुने

News Desk by News Desk
९:१५ मध्यान्ह, भदौ २, २०८०
वाणिज्य संघको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न, मतगणना भोलि हुने
417
सेयर
404
VIEWS
ShareTweetSendShare

बाँके भदौ २ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न मतदानमा ८३ प्रतिशतभन्दा बढी मत खसेको छ । संघको नयाँ नेतृत्व चयन गर्नका लागि मतदान गराइएको थियो ।संघको कुल ४ हजार ९ सय ३६ मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको निर्वाचनमा खटिएका वरिष्ठ अधिवक्ता भोलासिंह हमालले दूरसञ्चार डटकमलाई जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज रंगशालाको कभर्ट हलमा आइतबार बिहान ८ बजेबाट मतगणना सुरु गरिने भएको छ ।नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा शनिबार बिहान सवा ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चलेको थियो । निर्वाचनमा दुई समुह मुख्य प्रतिस्पर्धामा छन् ।

साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट ललितकुमार रौनियार र समावेशी समुहबाट टंकबहादुर धामीले प्रतिस्पर्धा गरिरहेका छन् । समावेशी समुहका तर्फबाट चिरञ्जीवी ओली उपाध्यक्ष (उद्योग), हरिलाल न्यौपाने उपाध्यक्ष (वाणिज्य), मन्दिरा पाण्डे उपाध्यक्ष (महिला), भीमबहादुर रानाभाट महासचिव, मदनराज शर्मा उप–महासचिव, सलाउद्दिन जसगढ कोषाध्यक्षको उम्मेदवार रहेका छन् ।साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट उपाध्यक्ष (बाणिज्य) मा विष्णु प्रसाद श्रेष्ठ, उपाध्यक्ष (उद्योग) मा मोहम्मद सफिक बेहना, उपाध्यक्ष (महिला) मा करिष्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उप–महासचिवमा टेकबहादुर खड्का र कोषाध्क्षमा मख्खन बहादुर धामीले प्रतिस्पर्धामा गरिरहेका छन् ।

उपाध्यक्ष (उद्योग) मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार जोशीले पनि प्रतिस्पर्धा गरिरहेका छन् । यस्तै सदस्यमा समावेशी समुहबाट सदस्यहरुमा इन्दिरा कुमारी शाही, तोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर बिके, सुदन केसी, शिवराज कुर्मी, धर्मेन्द्र ठटेर, टीकामणि उपाध्याय, डम्बरबहादुर चन्द, जमालुद्दीन अन्सारी, सञ्जयकुमार अग्रवाल सदस्य (एशोसिएट), कमल कुमार कार्की सदस्य (एशोसिएट) र फणाधर भण्डारी सदस्य, सम्बद्ध (वस्तुगततर्फ) उम्मेदवार रहेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

यसैगरी साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका तर्फबाट सदस्यहरुमा शिवप्रसाद दाहाल, अतुलकुमार गुप्ता, बिवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, पदम श्रेष्ठ, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, कैफुल वरा जोलाहा, सुनिल भण्डारी, बलबहादुर बिष्ट (बबी), प्रदीकुमार गुप्ता सदस्य (एशोसिएट), पुरुषोतम अग्रवाल सदस्य (एशोसिएट), हिमनाथ पौडेल सदस्य, सम्बद्ध (वस्तुगततर्फ) र विनय श्रेष्ठ सदस्य, सम्बद्ध (वस्तुगततर्फ) ले प्रतिस्पर्धा गरिरहेका छन् ।

ADVERTISEMENT
Share175Tweet101SendShare
Previous Post

करेन्ट लागेर वृद्धाको मृत्यु

Next Post

यस्तो छ आजको मौसम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

नेपालगन्ज उद्योग वाणिज्य संघको मतगणना सुरु

नेपालगन्ज उद्योग वाणिज्य संघको मतगणना सुरु

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Partly Cloudy
6:15 am5:55 pm +0545
Feels like: 31°C
Wind: 11km/h SSE
Humidity: 64%
Pressure: 1012.53mbar
UV index: 7
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?