ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

गेरुवा गाउँपालिका असुरक्षित बन्दै

News Desk by News Desk
१०:४६ बिहान, भदौ ३, २०८०
गेरुवा गाउँपालिका असुरक्षित बन्दै
397
सेयर
396
VIEWS
ShareTweetSendShare

योगेश चौधरी
बर्दिया भदौं ३ गते ।
बर्दियाको गेरुवा गाउँपालिका असुरक्षित बन्दै गएको छ । युवाहरुमा बढ्दो लागु औषधको प्रयोग र दुव्र्यसनका कारण गेरुवा गाउँपालिका असुरक्षित बन्दै गएको हो ।

पछिल्लो समय पालिकाभित्र गुण्डागर्दी समेत मौलाउन थालेको स्थानीयबासीहरु बताउँछन् । रातको समयमा गाउँमा मादक पर्दाथ सेवन गरेर होहल्ला गर्दै हिड्ने, झैझगडा गर्ने युवाहरुको समूह बढ्दै गएको स्थानीयको भनाइ छ । गेरुवा गाउँपालिका ५ का स्थानीय एक व्यक्तिले नाम नखुलाउने सर्तमा भने–‘हिजोआज त हाम्रो गाउँमा पुरै अशान्ति भइसक्यो ।

साझ परेपछि ट्यापे मुन्द्रेहरुको विगविगी छ । कतिवेला के हुन्छ भन्नै सकिन्न ।’ गाउँघरमा आउने पाहुनाहरु समेत असुरक्षित बन्नु परेको स्थानीय बताउँछन् । ‘गाउँघरमा कोही पाहुना गाडी वा मोटरसाइकल लिएर आउनु हुन्छ ती स्थानीयले भने–‘चोरी हुन्छ की तोडफोड हुन्छ भन्ने भयले रातभर जाग्राम बस्नु पर्ने अवस्था छ ।’

रातको समयमा लागु औषधको प्रयोग गर्ने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्ने गरिएका कारण निदाउन समेत मुश्किल पर्ने स्थानीयबासीको भनाइ छ । स्थानीयबासीले प्रहरी प्रशासनलाई समस्याबारे पटकपटक भनेको बताउँछन् । तर सुनुवाई नभएको स्थानीयहरुको गुनासो छ ।

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

कर्णाली सरकारको ११ अर्ब फ्रिज

स्थानीय जनप्रतिनिधिलाई पनि समस्याबारे अवगत छ । तर समस्या समाधानको निमित्त ठोस पहल नचालेको स्थानीयबासी बताउँछन् । पालिकालाई सुरक्षित बनाउन गृहप्रशासनले स्थानीयस्तरमा आफ्नो उपस्थिति बलियो बनाउनु पर्ने स्थानीय बताउँछन् ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

संघीय भौतिक मन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबिच भेटवार्ता

Next Post

पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

१:४१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
Next Post
पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ

पेस्तोलसहित सर्लाहीबाट २ जना पक्राउ

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर

ट्यांकरको ठक्करले चितवनमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
34°
Partly Cloudy
5:29 am7:19 pm +0545
Feels like: 43°C
Wind: 11km/h SE
Humidity: 63%
Pressure: 1000mbar
UV index: 10
SunMonTue
36/28°C
33/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?