ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट अवैध तस्करी

News Desk by News Desk
६:५२ मध्यान्ह, अशोज २०, २०८०
नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट अवैध तस्करी
458
सेयर
455
VIEWS
ShareTweetSendShare

बाँके असोज २० गते ।
नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म नेपाली बसहरु चल्ने गरेका छन् । नेपालीहरुलाई आउजाउमा सहजहोस् भन्ने उद्देश्यका साथ चल्ने यस्ता बसहरु अवैध तस्करीमा प्रयोग हुन थालेका छन् ।

नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट प्रहरीले करिब ५ लाख मुल्य बरावरको अवैध सामान बरामद भएपछि घटना बाहिरीएको हो ।

नेपालगन्जमा लागेको निषेधाज्ञा र कर्फ्युको मौका छोपेर तस्करहरू सक्रिय बनेको पाइएको छ । सुरक्षा निकायको ध्यान नेपालगन्जलाई शान्त बनाउनेतर्फ केन्द्रित भएका बेला सोही मौका छोपेर तस्करी र अवैध आयात बढेको स्थानीयको बुझाइ छ । तर प्रहरीले अवैध तस्करी नियन्त्रणमा सक्रियता पनि देखाइरहेको छ ।

नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने ना ६ ख २५६२ नम्बरको बसबाट अवैध सामान बरामद भएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । भारतको नयाँ दिल्लीबाट नेपालगन्ज आउँदै गरेको यात्रुवाहक बसबाट प्रहरीले ४ लाख ६८ हजार रमुल्य बराबरको भन्सार राजस्व छलेको कपडा र मोटरसाइकलका पार्टस्हरु बरामद गरेको एसपी राठौरको भनाई छ ।

सम्बन्धित समाचार

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

बसको मुनि पछाडिको पाङ्ग्रानजिकको ठाउँमा गोप्य बाकस बनाएर कसैले थाहा नपाउने र शङ्का समेत नगर्ने हिसाबले अवैध सामान भरेर नेपालगन्ज भित्र्याइको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

उहाँले नेपाल–भारत नाकामा रहेका भारततर्फका दुई चेकपोष्ट र नेपालतर्फका जमुनाहा, भन्सार र सशस्त्र प्रहरीको चौलिकास्थित गरेर तीनवटा चेकपोष्ट पार गरेर ट्राफिक चोकमा पुगेपछि सो बसबाट उक्त सामान बरामद गरिएको पनि जानकारी दिनुभयो ।

सो बसको मुनिपट्टि गोप्य बाकस बनाएर तस्करीका सामान नेपालबाट भारत लैजाने र भारतबाट नेपाल ल्याउने गरिएको सूचनाका आधारमा बसलाई नेपालगन्जस्थित ट्राफिक चोकमा रोकेर खानतलासी गर्दा सो अवैध सामान बरामद भएको उहाँको भनाई छ ।

ADVERTISEMENT

डिएसपी डाँगीले बस र सामानलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाएर घट्नाको अनुसन्धान गर्ने कार्य भइरहेको बताउनुभयो । नेपालगन्ज मात्र नभई यसरी नेपाल–भारत रुटमा चल्ने मैत्रीबसबाट अन्य सीमा नाकाहरूमा समेत पटक पटक तस्करीको सामान बरामद हुँदैआएको छ ।

उता, केही दिन यता विवाद भएर नेपालगन्ज अशान्त भएको र सो नियन्त्रण गर्न अधिकांश सुरक्षाकर्मीलाई खटाइएको हुँदा सीमापारिबाट हुने तस्करी बढेको प्रहरीले जनाएको छ ।

Share185Tweet114SendShare
Previous Post

सद्भाव कायम राख्नका लागि पूर्व शान्ति समितिको अपिल

Next Post

असोज २९ देखि दसैंलाई नयाँ नोट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
Next Post
असोज २९ देखि दसैंलाई नयाँ नोट

असोज २९ देखि दसैंलाई नयाँ नोट

एमाले सुदूरपश्चिमको अधिवेशन आज, अध्यक्ष ओली धनगढी आउदै

एमाले सुदूरपश्चिमको अधिवेशन आज, अध्यक्ष ओली धनगढी आउदै

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना

इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?