ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

श्रीलंकासँगको हारले इंग्ल्यान्डको अन्तिम चार पुग्ने सम्भावना कमजोर

News Desk by News Desk
९:१२ बिहान, कार्तिक १०, २०८०
श्रीलंकासँगको हारले इंग्ल्यान्डको अन्तिम चार पुग्ने सम्भावना कमजोर
384
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक १० गते ।
आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकासँग आठ विकेटले पराजित भएसँगै सेमिफाइनलमा पुग्ने इंग्ल्यान्डको सम्भावना कमजोर बनेको छ ।

बिहीबार भारतको बैंगलोरस्थित एमए चिदम्बरम रंगशालामा भएको खेलमा साविक विजेता इंग्ल्यान्डले प्रस्तुत गरेको १५७ रनको लक्ष्य श्रीलंकाले २५।४ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । श्रीलंकाको जितमा पथुम निसांकाले ७७ रन जोडे ।

उनले ८३ बलमा सात चौका र दुई छक्का प्रहार गरे । सदीरा समराविक्रमाले ५४ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए । कप्तान कुशल मेन्डिसले ११ रन थपे ।इंग्ल्यान्डका डेविड विलीले दुई विकेट लिए । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले ३३।२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले ४३ रन बनाए ।

जोनी बेरोस्टोले ३०, डेविड मलानले २८, मोइन अलीले १५ र डेविड विलीले १४ रन जोडे । इंग्ल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका लहिरु कुमाराले तीन विकेट लिए । कासुन रजिथा र एन्जोलो म्याथ्युजले समान दुई र महिस थिक्षणाले एक विकेट लिए । जितसँगै पाँच खेलबाट चार अंक जोडेको श्रीलंका तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

श्रीलंकाको सेमिफाइनल सम्भावना कायमै छ । श्रीलंकासँगको हारले इंग्ल्यान्डको भने अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको छ । पाँच खेलबाट दुई अंकको इंग्ल्यान्ड नवौँ स्थानमा छ ।

ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

Next Post

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

उद्धारका क्रममा कोहलपुरका डिएसपी तिवारीमाथि चक्कु प्रहार

उद्धारका क्रममा कोहलपुरका डिएसपी तिवारीमाथि चक्कु प्रहार

प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

बर्दियामा ब्राउनसुगरसहित पाँच जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?