ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)

News Desk by News Desk
१२:०५ मध्यान्ह, मंसिर १, २०८०
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
394
सेयर
387
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके मंसिर १ गते ।
अन्य समयमा माटोको भाँडाको बिक्री कम भए पनि दसैं, तिहार र छठ जस्तो चाडपर्वमा बढी बिक्री हुने र त्यसबाट जीविकोपार्जन गर्न केही सहज हुने आशामा रहेका बाँकेको नेपालगन्जका अधिकाशं कसगर समुदायका व्यक्ति यसपटक भनेजस्तो व्यापार नहुदा निकै चिन्तित देखिएका छन् ।

बाँकेमा चाडपर्वका बेला माटोको भाँडा बढी बिक्री हुने आशामा बसे पनि भाँडा बिक्री निकै कम हुँदा कसगर समुदायको चिन्ता बढेको छ । अहिलेको आधुनिक युगमा तिहारमा प्रयोग हुने विद्युतीय झिलिमिलीले आफ्नो व्यवसाय निरन्तर ओरालो लाग्दै गएको नेपालगन्ज ५ कि सालिया बेगम कसगरको गुनासो छ ।

उहाँले दिपावली र तिहारमा धेरै बिक्री होला भनेर महिनौ मिहिनेत गरेर बनाएका माटोका भाँडाहरु सोचेजस्तो बिक्री नभएकाले कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो ।

आधुनिक समयमा आएको विभिन्न किसिमका झिलीमिलीको बढ्दो प्रयोगले माटोको भाडाको बिक्रीमा कमी आउँदा वर्षौँदेखि माटोको भाँडा बिक्रीबाट जीवन धान्दै आएका कसगरहरुको पेशा नै सङ्कटमा परेको सालिया बेगम कसगरको दुःखेसो छ ।
वर्षमा एक पटक त निकै राम्रो गरेर बिक्री होला भनेर आफुसँग भएको अलिअलि लगानी लगाएर ठूलो परिमाणमा दियो लगायत अन्य भाडाँहरु बनाउँछौ, तर सोचे जस्तो बिक्री नहुँदा मन निकै दुखेर आउँछ ।’’

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

सोही प्रकारले नेपालगन्ज ८ का अर्का कसगर पप्पु कसगरले आफुहरुले माटोको दियो, गाग्रो, पाला, जाँतो, नदिया, सिँगार दान, चुलो समेत बनाई आम्दानी गर्दै आएकोमा अहिले रेडिमेड झिलिमिली बत्ती, बल्ब, भाँडाहरूका कारण आफूहरूको पेसा नै सङ्कटमा परेको बताउनुभयो ।

उहाँले पेसा नै सङ्कटमा पर्न थालेपछि अब परिवार पाल्न, बच्चालाई पढाउन निकै समस्या हुने देखिएकोले के गर्ने भन्ने चिन्ता बढ्दै गएको बताउनुभयो ।
विगतका दिनमा निक्कै व्यापार हुने गरेकोमा अहिले बजारमा आएको रेडिमेट, प्लाष्टिकका भाँडाकुँडामा ग्राहकको आकर्षण बढ्दै जाँदा आफ्नो व्यापार दिन प्रतिदिन कम कम हुँदै गएको रमजानको भनाई छ ।

उहाँले खासगरी दीपावली, छठ तथा विभिन्न चाडपर्वका बेला घरलाई उज्यालो बनाउन माटोकै विभिन्न सामग्रीहरु पाला र गाग्रीलगायतका प्रयोग गर्ने परम्परा रहेकोमा पछिल्लो समय रेडिमेड बत्ती तथा प्लाष्टिक, स्टिलका भाँडा कुडाले गर्दा पेसा नै सङ्कटमा परेको बताउनुभयो ।

ADVERTISEMENT

सोही ठाउँका अर्का स्थानीय सरुजिद्दिन कसगरले स्थानीय र केन्द्र सरकारले कसगर जातीहरूको पेसालाई मात्र नभई जिल्लामा भएका सबै जातजातिको पुर्ख्यौली पेसाको संरक्षण गर्ने निति ल्याउनुपर्ने माग गर्नुभयो ।
बाँकेमा सय बढि घर कसगर समुदायका व्यक्ति यहि पेशा गरेर जिवेकोपार्जन गर्दै आइरहेका छन् ।

उनिहरुले बनाएका माटाका सामाग्री स्थानिय बजारमा साथै विभिन्न पहाडि जिल्लामा समेत जाने गरेको छ। तर आधुनिकतासङ्गै माटाको भाडाको माग घट्दै जादा पेशानै संकटमा पर्ने चिन्ता कसगर समुदायमा छ।
माटाको भाडो बनाएर परिवार पाल्दै आएका कसगर समुदायको पेशा सरक्षण गर्न विशेष योजना ल्याउन आवश्यक छ।

Share162Tweet97SendShare
Previous Post

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

Next Post

बाँके प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रणमा लियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते
दुर्घटना

कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा आगलागी, चालक घाइते

७:२० बिहान, असार ३, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
Next Post
स्थानीय चुनावमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने, केही ठाउँमा सेना र सशस्त्रलाई खटाउन प्रस्ताव

बाँके प्रहरीले गोली हानेर एक जनालाई नियन्त्रणमा लियो

छठका लागि चार करोडको केरा आयात

छठका लागि चार करोडको केरा आयात

जुवा खेल्ने ४२ जना पक्राउ

जुवाको खालबाट ८० जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?