ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

किड्स फेस्टिवल पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न

News Desk by News Desk
१०:२६ मध्यान्ह, मंसिर ५, २०८०
किड्स फेस्टिवल पहिलो र दोस्रो चरणको अडिसन सम्पन्न
371
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ५ गते ।
दोस्रो नेपालगन्ज किड्स फेस्टिवल–२०८० को दोस्रो चरणको अडिसन सम्पन्न भएको छ । नेपालगन्जमा भएको दोस्रो चरणमा छनोट भएका प्रतिस्पर्धीले मंसिर १६ गते हुने फेस्टिवलको विभिन्न विधामा भाग लिनेछन् । मंगलबारको अडिसनबाट एकल नृत्य प्रिस्कुल र प्राइमरीबाट ३० जना, खुलातर्फ २१ जना गरी ५१ जना छनोट भएका छन् । गायन तर्फ २२ जनाले फाइनल राउन्डमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

वक्तृतामा २५ जना फाइनलमा पुगेका छन् । दशैं, तिहार र छठको विदाका कारण बालबालिकालाई असजिलो हुन भएकोले सामुहिक नृत्य तर्फ प्रिस्कुल, प्राइमरी र खुला तहमा अडिसन नहुने गरी मंसिर १४ गते सम्मको लागि आवेदन दिन सकिने आयोजन लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ले बताए । उनका अनुसार सामुहिक नृत्यमा हालसम्म १२ समुहले नाम दर्ता गराएका छन् । चित्रकलामा प्रिस्कुलदेखि माविसम्म मंसिर १४ गते सम्म आवेदन खुला गरिएको छ । आयोजकका अनुसार हालसम्म चित्रकलामा ४२ जनाले नाम दर्ता गराइसकेका छन् । फेस्टिवलको फाइनल चरणका कार्यक्रमका सिद्धार्थ कटेज रेष्टुरेन्टमा आयोजना हुनेछ ।
किड्स फेस्टिवलले बाल साहित्य र सृजनालाई प्राथमिकता दिएको छ । लिटिल स्टारमा व्यक्तित्व विकासलाई जोड दिइएको छ । बालबालिकामा अन्तरनिहित प्रतिभालाई देखाउने उत्सवको रुपमा लिइएको नेपालगन्ज किड्स फेस्टिवलको तयारी अहिले तीव्र गतिमा भैरहेको छ ।

फेस्टिवलको दोस्रो संस्करणमा चार वटा विधालाई महत्व दिएर तयारी भैरहेको बताउँछन् लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्मा ‘नादिर’ । गायन, नृत्य, चित्रकला र वक्तृता प्रतियोगिता फेस्टिवलका मूख्य आकर्षण हुन । त्यस बाहेक फेस्टिवलमा सहभागी भएका बालबालिकाले आफुलाई आउने जुनसुकै कुरा पनि प्रदर्शन गर्न पाउनेछन् कार्यक्रम स्थलमा । हरेक इभेन्ट्समा प्रि–स्कुल देखि लिएर कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न तीन समुहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी छ ।
नृत्यमा एकल र सामूहिक विधा छन् । चित्रकलामा ‘सफा, समृद्ध र रमाईलो गाउँ’ शीर्षकमा ६ देखि १२ कक्षाका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । वक्तृताकला प्रतियोगिताको लागि यस वर्षको शीर्षक ‘समृद्ध नेपालगन्ज, चुनौति र सम्भावनाहरु’ छ ।

बाल साहित्य र सिर्जनाको खुला उत्सवको रुपमा रहेको नेपालगन्ज किड्स फेस्टिवलमा गत वर्ष ४ सय ७० जना बालबालिकाको सहभागिता रहेको थियो । यसपटक फेस्टिवललाई अझै फरक र व्यवस्थित ढंगले आयोजना गर्ने तयारी गरेको नादिर बताउँछन् ।
फेस्टिवलमा अभिभावकहरुले आफना बालबालिकालाई नृत्य, गायन, चित्रकला, वक्तृत्वत मध्ये कुनै एक विधा पनि सहभागी गराउने सक्नेछन् । फेस्टिवलमा हुने मनोरञ्जनात्मक प्रदर्शनी, खेल, सांस्कृतिक पोषाक, फोटो सेसन, पुस्तक, चित्रकला प्रदर्शनीबाट बालबालिकाले धेरै कुरा सिक्ने अवसर पाउनेछन् ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

राप्ती नदीमा बिस हजार माछाका भुरा छोडियो

Next Post

सात दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
सात दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

सात दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

अवैध भीपीएन र डीएनएसबाट टिकटक चलाउँदा डेटा र बैंकिङ विवरणसमेत चोरी हुने सरकारको चेतावनी

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार

चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?