ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

काँग्रेस कोहलपुर नगरको रिक्त उपसभापति पदमा आज मतदान

News Desk by News Desk
१०:०८ बिहान, मंसिर ११, २०८०
काँग्रेस कोहलपुर नगरको रिक्त उपसभापति पदमा आज मतदान
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ११ गते ।
नेपाली काँग्रेस कोहलपुर नगरपालिका नगर उपसभापति पदका लागि सोमवार (आज) मतदान हुँदैछ । उपसभापति सुशिल सापकोटाले राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो । नेपाली काँग्रेस कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाहले रिक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको जानकारी दिए ।

उपसभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । ऋषिराज सापकोटा, युवक ओली र चेतकान्त भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए भने भट्टराई पनि तत्कालीन उपसभापति सुशिल सापकोटासँग पराजित भएका थिए । भट्टराई चार महिना अघि नेपाल प्रेस युनियन बाँकेको १२ औं अधिवेशनमा पनि अध्यक्ष पदमा पराजित भएका थिए ।

ओली भने पहिलो पटक पदाधिकारीमा भिड्न लागेका हुन् । निर्वाचन अधिकृत चुडामणी ढकालका अनुसार सापकोटाले दोर्णबहादुर जैशीको प्रस्तावक र गणेश बहादुर थापाको समर्थकमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ओलीले रामगोपाल तमौलीको प्रस्तावक र बेगबहादुर ओलीको समर्थकमा उम्मेदवारी दर्ता गराए ।

भट्टराईले भने विश्वराज भण्डारीको प्रस्तावक र गौरव रावलको समर्थकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ढकालले बताए । उपसभापति चुन्नका लागि ३२१ जनाले मतदान गर्नेछन् । कोहलपुर नगरपालिकाका १५ वडाका क्षेत्रीय प्रतिनिधिहरुले मत हाल्ने छन् । कोहलपुर नगरपालिका वडा नं. १, १२ र १३ मा १७–१७ जना, वडा नं.२ र ६ मा २०–२०, वडा नं.३, ४, ५, ९ र १५ मा १९–१९ जना, वडा नं.७ र १४ मा १८–१८ जना, वडा नं.११ मा २९, वडा नं.८ मा ३१ र वडा नं. १० मा ३९ जना मतदाता छन् ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मतदान आज सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी कार्यालयमा चल्ने पनि निर्वाचन अधिकृत ढकालले बताए । यसैबीच नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ को सभापतिमा भने जागेश्वर चौधरी निर्विरोध भएका छन् । उक्त पदमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘न’ का उपसभापति डा.राजकुमार सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उक्त उप रिक्त रहेको थियो ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

लागूऔषध चरेससहित कोहलपुरबाट एकजना पक्राउ

Next Post

ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
Next Post
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी

ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?