ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ठगी गरेको आरोपमा शिवशिखर सहकारीविरुद्ध प्रहरीमा उजुरी

News Desk by News Desk
१०:११ बिहान, मंसिर ११, २०८०
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
409
सेयर
408
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ११ गते ।
बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको जनाउँदै तीन हजार ३०० जनाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार बिगो दाबी गरेका छन् ।

डिएसपी डाँगीले ५ हजारदेखि ७३ लाख रुपियाँसम्म ठगिएको भन्दै उजुरी प्राप्त भएको बताए । उनले अगाडि थपे–‘केन्द्रीय अध्यक्षसहित नौ जनाविरुद्ध उजुरी परेको छ । हामीले यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ ।’ उनका अनुसार पहिलो चरणमा उजुरी आह्वान गरिएकोमा उजुरी प्राप्त भएको छ भने अब थप अनुसन्धान भइरहेको छ ।

बाँकेमा नेपालगन्जको न्युरोड र कोहलपुर लगायतका ठाउँमा शाखा खोलेर शिवशिखरले कारोबार गर्दैआएको छ । बचत फिर्ता गर्न नसकेपछि उक्त सहकारीमा तालाबन्दी गरिएको छ । ठुलो आर्थिक अपचलन भएपछि अहिले सो सहकारी टाट पल्टेको बताइएको छ । बचतकर्ताको लाखौँ करोडौँ रुपियाँ गुम्ने भन्दै बचतकर्ता आन्दोलनमा उत्रेका छन् । आर्थिक अनियमिततासँगै कारोबार डामाडोल भएपछि यतिबेला नेपालगन्जको न्युरोडमा सहकारीमार्फत सञ्चालित शिवशिखर मार्ट र कार्यालयमा ताला लगाइएको छ ।

सुनौलो भविष्यका लागि आफूहरूले खाइनखाई कमाएर जम्मा गरेको पैसा सहकारीले फिर्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बचतकर्ताको भनाइ छ ।कोहलपुर–१ का विक्रम खड्काले वर्षौँ लगाएर जम्मा गरेको रकम आवश्यक परेका बेला झिक्न नसकेको बताउनुभयो । शिवशिखर सहकारी संस्थाका केन्द्रीय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो ।

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीका देशभर ३३ भन्दा बढी शाखा छन् । उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ चलाएको छ । शिवशिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटोरिक्सा चालकलगायत मध्यमस्तरका व्यवसायीले बचत गर्दैआएका थिए । पैसा नपाउँदा उनीहरू निराश छन् ।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

काँग्रेस कोहलपुर नगरको रिक्त उपसभापति पदमा आज मतदान

Next Post

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
Next Post
राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?