ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन

News Desk by News Desk
११:२३ बिहान, मंसिर ११, २०८०
सशस्त्र प्रहरीको बचाउमा बाँकेका सिडिओ भन्छन्–तस्करी नरोकिनुमा सशस्त्र प्रहरीमात्र दोषी छैन
495
सेयर
474
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ११ गते ।
बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार पोखरेलले कसैले चाहेर पनि अवैध तस्करी रोक्न नसक्ने बताएका छन् । खुल्ला सीमानाका कारण अवैध चोरी नियन्त्रण गर्न नसकिने उनको भनाई छ ।

१३ औँ अन्तर्राष्ट्रिय कर दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले दशगजाको वरिपरि दुई देशका नागरिकको वस्ती भएकोले अवैध तस्करी नियन्त्रण गर्न कठिनाई भएको दावी गरे । उनी अवैध तस्करी नियन्त्रणमा लाग्नुभन्दा खुल्ला सीमानाको बहाना बनाएर यसबाट बञ्छिन खोजेको जस्तो देखिन्छ । ‘नरैनापुरमा जानु भयो भने दशगजासँगै जोडिएर दुई देशका नागरिकले घर बनाएका छन् । त्यहाँ तरकारी पनि साटासाट गर्छन् । को कुन देशको हो भनेर चिन्न समेत सकिदैन, अनि कसरी गर्न सकिन्छ तस्करी नियन्त्रण ?,’ सिडिओ पोखरेलले भने ।

उनले अवैध तस्करी रोक्ने प्रतिवद्धता जनाउनुभन्दा अवैध तस्करी नियन्त्रण गर्न सीमामा बसेका सशस्त्र प्रहरीको बचाउ गरेका छन् । उनले सशस्त्र प्रहरीले सीमामा हुने अवैध तस्करी रोक्न सम्भव नभएको बताउँछन् । ‘सशस्त्र प्रहरीले पनि कता–कता हेरोस्, कता–कता हेर्न भ्वास् । सवैतिर हेर्न भ्याउने कुरा पनि हुँदैन,’ उनले भने ।

सिडिओ पोखरेलले भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि सीमामा खटिएका सशस्त्र प्रहरीले गरेका कालाकर्तुतको समेत बचाउ गरेका छन् । यसले सशस्त्र प्रहरीलाई तस्करसँग मिलेर मोटो रकम असुल्न थप जोडवल मिलेको छ । ‘सशस्त्र प्रहरीले तस्करसँग मिलेर मोटो रकम लिएको भन्ने पनि सुनिन्छ । तर यसको ठोस प्रमाण मसँग छैन । प्रमाण नहुँदै सशस्त्र प्रहरीले तस्करसँग मिलेर मोटो रकम खायो भनेर कसरी भन्न सक्छु,’ उनले भने ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

उनले चोरी, तस्करीको विषयमा नेपालगन्जका ब्यापारीको फरक–फरक धारणा आउने गरेको जिकिर गरे । एउटाले अवैध रुपमा सामान ल्यायो भन्नुहुन्छ, अर्कोले होइन त्यसले तस्करी गरेको छैन, त्यसको सामान छोड्नु पर्यो भन्दै दवाव दिनुहुन्छ । सवैको समान धारणा आउनु पर्यो,’ सिडिओ पोखरेलले भने ।

नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यक्रममा कडा रुपमा प्रस्तुत भएका उनी तस्कर र तस्करीलाई संरक्षण दिँदै आएका सशस्त्र प्रहरीको भने बचाउ गरे । उनले अवैध तस्करी नियन्त्रण नभएको भन्दै सशस्त्र प्रहरीलाईमात्र दोष नदिन र गाली नगर्न आग्रह गरे । ‘अवैध तस्करी नरोकिनुमा सशस्त्र प्रहरीकोमात्र दोष छैन । यसमा हामी पनि उत्तिकै दोषि छौँ । सशस्त्र प्रहरीले एक्लै के नै गर्न सक्छ र ?’ उनले बारम्बार सशस्त्र प्रहरीको बचाउ गर्दै भने, ‘अवैध तस्करी नियन्त्रण नगरेको भन्दै सशस्त्र प्रहरीलाईमात्र दोष नदिई तपाई, हामी सवै हातेमालो गरेर अगाडी बढ्नुको विकल्प छैन ।’

नेपाल सरकारले सीमामा हुने अवैध तस्करी रोक्ने जिम्मा सशस्त्र प्रहरीलाई दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीमामा हुने अवैध तस्करी नियन्त्रणमा कुनै कसुर बाँकी नराख्न र कुनै कमिकमजोरी गरे कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पारेका छन्, तर गृहमन्त्रीकै धज्जी उडाउँदै सीमामा खटिएका सशस्त्र प्रहरीले तस्करसँग मोटो रकम लिएर अवैध सामान नेपालगन्ज पुर्याउन सहयोग गर्दै आएका छन् । सशस्त्रले तस्करसँग खुलेआम रकम माग्दा समेत बाँकेका सिडिओ पोखरेल उसैको बचाउ गर्नुमा उनको पनि मिलोमतो छ भन्ने आशंका उब्जिएको छ ।

ADVERTISEMENT

                 (भिडियो हेर्नुस्)

Share211Tweet119SendShare
Previous Post

राजापुरमा बाख्रा पालनमा सक्रिय द्वन्द्वपीडित महिला

Next Post

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

राष्ट्रिय निकुञ्ज जनमैत्री नहुँदा द्वन्द्व न्यूनीकरणमा जटिलताः संघीस सासद ढकाल

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

हाईमाष्ट लाइट संचालनमा नल्याएको भन्दै स्थानीयले गरे फोहोर उठाउने गाडी नियन्त्रण

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

बाँके प्रहरीद्धारा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?