ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँकेमा पाँच महिनामा सवारी दुर्घटनाबाट २९ जनाको मृत्यु

News Desk by News Desk
९:०४ बिहान, पुस ३, २०८०
नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु
416
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके पुस ३ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा नजिकै सोमवार विहान टिप्परले म्याजिकलाई ठक्कर दिँदा १३ जना घाइते भए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट बाँसगढी तर्फजाँदै गरेको भे १ ज ७४७ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लियो ।

विहीबार राती कोहलपुरको मदन चोकमै गाडीको ठक्करबाट डिउटी सकेर घर जाने तयारी गरेका प्रहरी जवानको घटनास्थलमै मृत्यु भयो । अर्का एकजना गम्भीर अवस्थामा काठमाडौंमा उपचार चलिरहेको छ । बाँकेमा दैनिक जस्तो सवारी दुर्घटनाका घटना भइरहेका छन् । जसका कारण मानिसहरुले अकालमा मृत्युवरण गरिरहेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको तथ्यांक छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष साउन, भदौ, असोज, कार्तिक र मंसिर महिनामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको हो । साउनमा जिल्लाभर भएका ८ वटा सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर र ४ जना सामान्य घाइते भएका थिए। त्यसैगरी भदौमा १० सवारीसाधन दुर्घटनामा ९ जनाको मृत्यु भएको, ७ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ ।

त्यस्तै असोजमा ११ सवारीसाधन दुर्घटनामा ४ जनाले ज्यान गुमाएको र उक्त सवारीसाधन दुर्घटनामा ९ जना गम्भीर घाइते भए भने ७ जना सामान्य घाइते भएका हुन् । कार्तिक महिनामा २५ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भयो भने १९ जना गम्भीर र ११ जना सामान्य घाइते भएका थिए। मंसिरमा जिल्लाभर ११ सवारी दुर्घटनामा ६ को मृत्यु हुनुको साथै ७ जना गम्भीर र २ सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

त्यस्तै गत साउनमा ५ छाडा चौपायाको मृत्यु भयो भने १ घाइते भएको र भदौमा १ को मृत्यु र १ छाडा चौपाया घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । तीब्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, सवारीसाधनको बढ्दो चाप लगायतका कारणले दुर्घटनाका घटनाहरु बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।

चालू आर्थिक वर्षको पाँच महिनामा झण्डै १ करोड रुपैयाँ राजस्व संकलन गरेको पनि ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियमको उल्लंघन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गर्दै ९१ लाख ४८ हजार ५ सय रुपैयाँ र ८१९ चालकलाई मादक पदार्थ ( मापसे) कारबाही गर्दै ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।

ट्राफिक प्रमुख सुवेदीका अनुसार गत साउनमा ट्राफिक नियम उल्लंघन गरि चलेका १७५७ सवारीसाधनलाई कारबाही गर्दै १३ लाख ६७ हजार ५ सय जरिवाना गरेको छ भने साउन महिनामै मादक पदार्थ (मापसे) सेवन गरेर चलाइएका १४४ जना चालकलाई कारबाही गर्दै १ लाख ४४ हजार रुपैयाँ राजस्व उठाएको हो। त्यस्तै भदौ महिनाभर १९६१ सवारीसाधनबाट १५ लाख ६ हजार ५ सय र मापसे कारबाहीमा १४८ चालकलाई कारबाही गर्दै १ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो।

ADVERTISEMENT

ट्राफिक प्रहरीले असोज महिनामा ट्राफिक नियम विपरीत चलेकाब २६७८ सवारीसाधनबाट २० लाख ४५ हजार र मापसे कारबाहीमा १३८ चालकबाट १ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिएका छन् । नियम उल्लंघन गरि कार्तिक महिनामा जिल्लाभरमा चलेका २४७६ सवारीसाधनलाई कारबाही गर्दै बाँके ट्राफिकले १८ लाख ९९ हजार रुपैयाँ र मापसे कारबाहीमा २३१ चालकबाट २ लाख ३१ हजार रुपैयाँ संकलन गरेको हो भने मंसिर मसान्तसम्म ट्राफिक प्रहरीले २९९६ सवारीसाधनबाट २३ लाख ३० हजार ५ सय र मापसे कारबाहीमा १५८ चालकबाट १ लाख ५८ हजार रुपैयाँ संकलन गर्दै साउनयता ५ महिनामा ९९ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्न सफल बनेको सुवेदीले बताए ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी बाँकेले जिल्लामाभरमा ३९ हजार ८७६ जनालाई ट्राफिक सचेतना तालिम दिएको छ। बाँके ट्राफिक प्रहरीका अनुसार गत साउन महिनामा १२१ पटकको ट्राफिक सचेतन कार्यक्रममा ६७ सय २६ जना सहभागी भएका थिए भने भदौमा १५३ पटकमा ६८ सय ५६ जना र असोज महिनाभर १८५ पटक दिएइको ट्राफिक सचेतना कार्यक्रममा ७२ सय ९० जना सहभागी भएका थिए । यस्तै कार्तिक र मंसिरमा क्रमशः २०४ पटकमा ६९ सय ८९ र २३२ पटकको सचेतना कार्यक्रममा १२ हजार २३ जना सहभागी भएको बाँके ट्राफिक प्रहरी प्रहरी सुवेदीले बताए।

Share168Tweet104SendShare
Previous Post

किसानलाई वरदान बन्दै भेरी शीत भण्डार

Next Post

गलत क्रियाकलापमा संलग्न सात जना स्पा सेन्टरबाट पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
Next Post
गलत क्रियाकलापमा संलग्न सात जना स्पा सेन्टरबाट पक्राउ

गलत क्रियाकलापमा संलग्न सात जना स्पा सेन्टरबाट पक्राउ

प्रदेशसभा सदस्यसँग अधिकाँशको माग कालोपत्रे सडक

प्रदेशसभा सदस्यसँग अधिकाँशको माग कालोपत्रे सडक

नेपालगन्ज आदर्शन नगरबाट भन्सार छलिको प्याज बरामद

नेपालगन्ज आदर्शन नगरबाट भन्सार छलिको प्याज बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 36°C
Wind: 5km/h E
Humidity: 88%
Pressure: 997.97mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
33/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?