ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

प्रदेशसभा सदस्यसँग अधिकाँशको माग कालोपत्रे सडक

News Desk by News Desk
६:२२ मध्यान्ह, पुस ३, २०८०
प्रदेशसभा सदस्यसँग अधिकाँशको माग कालोपत्रे सडक
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके पुस ३ गते ।
बाँके क्षेत्र नम्बर ३(१)का अधिकाँश बासिन्दाले सडक लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर योजना माग गरेका छन् ।
एकबर्ष कार्यअवधीको समीक्षा हुने गरी लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीको उपस्थितीमा नेकपा एमालेले सञ्चालन गरेको जनतासँग प्रदेशसभा सदस्य कार्यक्रममा सहभागी स्थानीय बासिन्दा मध्ये अधिकाँशले घर नजिकका सडक कालोपत्रे गर्न माग गरेका हुन् ।

प्रदेशसभा सभा सदस्य खत्रीका अनुसार सडक कालोपत्रे सहित विद्यालय भवन निर्माण, तटबन्धन निर्माण लगायतका विषयमा पनि स्थानीयबाट माग भएको छ । एमालेले प्रदेशसभा सदस्य खत्रीको उपस्थितीमा निर्वाचन क्षेत्र अन्तर्गतका १२ वडाका ५० बढि टोलमा जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम गरेको छ ।

खजुरा ७ सोनपुरका युनुस खानले विकास निर्माणका योजनामा केन्द्रीत भई प्रदेशसभा सदस्य जनतामाझ पुग्नु आफुहरुका लागि नौलो विषय भएको बताउनुभयो ।

उहाँले प्रदेशसभा सदस्यले जनताको मागको आधारमा काम गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल,शान्ति ढकाल, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, प्रदेश कमिटी सदस्य घननाथ खनाल, मानबहादुर रुचाल, नन्द बिश्वकर्मा करिम खान, नेताहरु डिल्ली बिसी,भिम वली, इन्द्रबहादुर थापा, गेहेन्द्र धिताल लगायतको सहभागितामा एमालेले आम जनतासँग टोलमा अन्तरक्रिया गरेको हो ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

गलत क्रियाकलापमा संलग्न सात जना स्पा सेन्टरबाट पक्राउ

Next Post

नेपालगन्ज आदर्शन नगरबाट भन्सार छलिको प्याज बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
Next Post
नेपालगन्ज आदर्शन नगरबाट भन्सार छलिको प्याज बरामद

नेपालगन्ज आदर्शन नगरबाट भन्सार छलिको प्याज बरामद

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा रिफेल्टिभ स्टिकर

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा रिफेल्टिभ स्टिकर

नवविवाहित दम्पतीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

नवविवाहित दम्पतीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?