ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गरिब वर्गका नागरिकको शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

News Desk by News Desk
१०:१८ बिहान, पुस ६, २०८०
गरिब वर्गका नागरिकको शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा
389
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
नेपालगन्ज उपमहानगरपालिका–८ स्थित शमशान घाटमा गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु पश्चात् गरिने अन्त्येष्टिका लागि ११ नम्बर वडा कार्यालयको तर्फबाट निःशुल्क दाउरा प्रदान गर्ने गरिएको छ । गरिब तथा विपन्न वर्गका नागरिकको अन्त्येष्टि गर्न शमशान घाटमा निःशुल्क दाउरा वितरण गर्ने गरिउको ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले जानकारी दिए ।

मृतक व्यक्तिको शव दहन गरी अन्त्येष्टि गर्नका लागि आवश्यक पर्ने दाउरा वडा कार्यालयको तर्फबाट शमशान घाटलाई निःशुल्क उपलब्ध गराइएको अध्यक्ष कश्यपले जानकारी दिए । उनका अनुसार शमशान घाटलाई तीन चट्टा दाउरा निःशुल्क प्रदान गरिएको हो । मृत्यु पश्चात् शव अन्त्येष्टिका लागि टाढा लैजान नसक्ने गरिब तथा विपन्न नागरिकको शव दहन गर्न सहज होस भनेर वडाले शमशान घाटलाई निःशुल्क रूपमा दाउराको व्यवस्थापन गरिदिएको वडाध्यक्ष कश्यपले जानकारी दिए ।

हुनेखाने तथा धनी व्यक्तिहरूको मृत्यु पश्चात् अन्त्येष्टि गर्नका लागि शव गाडीमा राखेर राप्ती नदीस्थित सिधनिया घाट र अगैया घाटसम्म पु¥याउने गर्दछन् तर गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु हुँदा अन्त्येष्टि गर्नका लागि आर्थिक रूपले टाढा लग्न सक्दैनन् । उनीहरूको बाध्यतालाई मध्यनजर गर्दै सहज होस् भनेर नेपालगन्जमै रहेको शमशान घाटमा शव अन्त्येष्टिका लागि निःशुल्क दाउरा उपलब्ध गराइएको उनले बताए ।

उनका अनुसार गरिब तथा विपन्न वर्गका नागरिकको मृत्यु भएपछि अन्त्येष्टिका लागि नेपालगन्जमै रहेको शमशान घाट प्रयोग गरिन्छ । त्यसैगरी, विभिन्न पहाडी तथा तराईका जिल्लाबाट नेपालगन्जका अस्पतालहरूमा उपचार हुने व्यक्तिको मृत्यु भयो भने शव घरसम्म लैजान नसक्ने विपन्न नागरीहरूले पनि यहाँ रहेको शमशान घाट प्रयोग गर्दै आएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

ADVERTISEMENT
Share160Tweet96SendShare
Previous Post

४६ सयले मात्र पाए आवास निर्माणको पहिलो किस्ता

Next Post

नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु

नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?