ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु

News Desk by News Desk
१०:२१ बिहान, पुस ६, २०८०
नेपालगन्जका माछा मासु पसलको अनुगमन, अधिकांशमा अस्वस्थर मासु
426
सेयर
416
VIEWS
ShareTweetSendShare

बाँके पुस ६ गते ।
संयुक्त बजार अनुगमन टोलिले नेपालगन्जका आधादर्जन बढी माछा÷मासु पसलको अनुगमन गर्दा अधिकांश पसलहरुमा अस्वस्थकर माछा÷मासु भेटिएको छ । टोलिले नेपालगन्जको जमुनाह, जयसपुर, धम्वोजी र गणेशपुर चोक आसपासका माछा÷मासु पसलको अनुगमन गर्दा अधिकांश पसलमा अस्वस्थकर माछा÷मासु फेला परेको हो ।

अनुगमन टोलि पुग्दा अस्वस्थकर माछा÷मासु विक्री गर्ने संचालकहरु भागाभाग भएका थिए । सातवटा मासु पसलको अनुगमनका क्रममा सवैमा कैफियत देखिएको टोलिले जनाएको छ । गणेशमान चोकस्थित सुफिया हाउसमा २९ किलो खान अयोग्य माछा साढे दुई किलो सडेको कुखुराको मासु, तीन किलो प्रतिवन्धित मंगुर जातको माछा टोलिले बरामद गरेको छ । विजक जारी नगरी कारोवार गरेको भन्दै सुफिया हाउसलाई ५ हजार जरिवाना समेत गरिएको छ ।

त्यस्तै जमुनाह जयसपुर स्थित मोहम्मद सोफियान फ्रेश हाउसबाट सडेको अवस्थामा खसीको ७ किलो मासु पनि टोलिले बरामद गरेको छ । उक्त पसललाई २० हजार जरिवाना गरिएको छ । यस्तै अल्लाह फ्रेस हाउसमा अनुगमन गर्दा सरसफाइको अवस्था नाजुक देखिएपछि १० हजार जरिवाना गरिएको छ । यसैगरी अनुगमन टोलि पुग्दा संचालकहरु पसल छाडेर भागेका थिए । आलम मिट पसल र आलिया फ्रेश हाउसका संचालक पसल बन्द गरेर भागेको टोलिले जनाएको छ ।

यसैगरी धम्वोजीको हाम्रो फ्रेस हाउसमा अनुगमन गर्दा १० किलो खसीको र ३ किलो कुखुराको सडेको मासु फेला परेको छ । टोलिले उक्त मासु नष्ट गर्दै पसललाई २० हजार जरिवाना तिराएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वय, विषयगत कार्यालय, उपभोक्ता अधिकारकर्मी र संचारकर्मीको टोेलिले माछा÷मासु अनुगमन गरेको हो ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

टोलिमा , जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालयका प्रमुख कमला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख विष्णु प्रसाद धिताल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकी, भेटेरीनरी निरक्षक डा.शंकर न्यौपाने, जिल्ला प्रशासन कार्यालय बाँकेका नायव सुब्बा वेदेश्वर गौतम, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका नायव सुब्बा डम्वर बुढा, पशु क्वारेन्टाइन कार्यालयका पशु स्वास्थ्य प्राविधिक इन्द्र रेग्मी, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम, कृषि पत्रकार संघका अध्यक्ष खगेन्द्र दाहाल लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share176Tweet104SendShare
Previous Post

गरिब वर्गका नागरिकको शव अन्त्येष्टि गर्न निःशुल्क दाउरा

Next Post

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
Next Post
पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपका पदक विजेता डा. श्रेष्ठ र शाक्यलाई नेपालगन्जमा स्वागत

वल्र्ड स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशिपका पदक विजेता डा. श्रेष्ठ र शाक्यलाई नेपालगन्जमा स्वागत

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h SSE
Humidity: 72%
Pressure: 1008.81mbar
UV index: 1
TueWedThu
30°C / 23°C
28°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?