ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कृषि सस्कृति र प्रकृतिको समिश्रण गाभरभ्यालि होमस्टे (फोटो फिचर)

News Desk by News Desk
३:२० मध्यान्ह, पुस ११, २०८०
कृषि सस्कृति र प्रकृतिको समिश्रण गाभरभ्यालि होमस्टे (फोटो फिचर)
378
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस ११ गते ।
पारिवारिक वातावरणमा बसोवास, पर्यटकीय क्षेत्रको घुमफिर र स्थानीय कला, संस्कृति र रीतिरिवाजको अनुभूति दिलाउन बाँके जिल्लाको बैजनाथ गाउँपालिका गाभरभ्यालि होमस्टे सुरु गरिएपछि यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेको अवधारणाले आकर्षित गरेको छ ।

लुम्बिनी प्रदेशको बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर १ गाभरमा केहि बर्ष अघि पर्यटन प्रवद्द्नको बिकासमा केहि टेवा पुगोस भनेर स्थानिय युवा कृष्ण चौधरिले सुरु गरेको होमस्टे व्यवसायले अहिले बाँके जिल्लालाई पर्यटकिय गन्तव्यस्थलको रुपमा सफल भएको छ।अहिले त्यहा ३७ वटा घरमा सामुदायिक होमस्टेका युनिटहरु रहेका छन् ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीमा मिश्रीत परम्परामा आधारित बस्ति रहेको छ। यहाँ बालबालिका देखि वृद्धसम्मको लागि खानपिन देखि मनोरञ्जनको उचित व्यवस्था गरिएको छ।गाभरबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिने गाभरभ्यालि सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरिको भनाई रहेको छ।

कृषि प्रकृति सस्कृतिको बारेमा अध्ययन र अवलोकन गर्न चाहनेहरुको लागि अहिले गाभर भ्यालि प्रयोगशाला जस्तै भएको छ। यहा बिभिन्न थारु सस्कृति झल्काउने परम्परागतत हस्तकला र चित्रकला प्रयोग गरिएको छ।जसको कलाकारिता कैलालीका मिठ्ठु थारुले गरिरहनु भएको छ। उहाँले काठमाडौ ललितकलामा अध्ययन गरे लगत्तै आफ्नो सिपको सदुपयोग गर्नु भएको हो।

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

मिठ्ठु थारुले बाँकेको गाभर भ्यालिमा मात्र नभएर अन्य क्षेत्रमा पनि आफ्नो कलाकारिता देखाउनु भएको छ र त्यहा अवलोकनमा आउनेलाई आफुले बनाएका हस्तकला र चित्रकलाको बारेमा बुझाउने गर्नुहुन्छ होमस्टे सञ्चालनपछि गाभरका स्थानीयको जनजीवनमा समेत परिवर्तन आएको छ ।

विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीयको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ ।
गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ भने पर्यापर्यटनमा समेत टेवा पुगेको छ।

ADVERTISEMENT
Share152Tweet94SendShare
Previous Post

पानी चुहाउँदै टिपर गुडेपछि कालोपत्रे सडक जोखिममा

Next Post

सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
Next Post
सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

कोहलपुर अन्तर मा.वि मेयर कपः त्रिभुवन माविको वर्चस्व

कोहलपुर अन्तर मा.वि मेयर कपः त्रिभुवन माविको वर्चस्व

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनीको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:18 am5:50 pm +0545
Feels like: 23°C
Wind: 3km/h NE
Humidity: 90%
Pressure: 1014.9mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?