ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पानी चुहाउँदै टिपर गुडेपछि कालोपत्रे सडक जोखिममा

News Desk by News Desk
१०:१९ बिहान, पुस ११, २०८०
पानी चुहाउँदै टिपर गुडेपछि कालोपत्रे सडक जोखिममा

फाइल फोटो

383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके पुस ११ गते ।
बर्खायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडक आफ्नै आँखा अगाडी कालोपत्रे भएपछि दंग परेका बाँके, फत्तेपुरका मल्लबहादुर रोकाक्षेत्री अहिले भने चिन्तामा छन्। कालोपत्रे सडक भएर दैनिक रुपमा सयौंको संख्यामा नदीजन्य सामाग्रीहरु ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्छन्।

एकाबिहानै देखी राती अबेरसम्म टिपरले चुहाएको पानी सडक भरी रहन्छ। जसले गर्दा सडकको गुणस्तर चाडै खस्किएर भत्किने हो कि भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताएको छ। ‘बाटो जब पिच भयो, त्यसपछि ओभरलोड बोकेका टिपरहरु पानी चुहाउँदै गुड्न थालेका छन्,’ रोकाक्षेत्रीले नागरिकसँग भने ‘यसरी पानी चुहाउँदै टिपर गुड्ने हुन भने यो सडक धेरै दिन टिक्दैन।’ पिपल चौतारा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका उनले भर्खरै बनेको कालोपत्रे सडकमा टिपर आतंक बढेपछि आफुहरुले रोक्न खोजेको बताए।

तर, नदी खोलामा ठेक्का लिने र नजिकैको क्रसर उद्योग चलाउने व्यक्तिहरू ठुलाबडा भएकाले यो आतंक रोकिनेमा स्थानीयलाई आशंका छ। रोकाक्षेत्रीले थपे, ‘यो काममा ठुलाबडा छन्, सबै ठुला बडाकै हात छ।’ पानी चुहाउँदै गुड्ने, ओभरलोड बोक्ने, तीव्र गतिमा जथाभाबी रुपमा चल्ने टिपरको आतंक बन्द गर्न माग गर्दै उक्त टोल विकास संस्थाले वडा नम्बर ६ को कार्यालयमा निवेदन पेश गरेको छ।

उक्त संस्थाले टिपर आतंक रोक्नका लागि पहल गरिदिन वडा कार्यालयलाई लिखित रुपमा अनुरोध नै गरेको हो। ‘हाम्रो सबैभन्दा नजिक रहेको सरकार वडा कार्यालय हो, सडकको सुरक्षाका लागि हामीले वडा कार्यालयलाई निवेदन दिइसकेका छौं, वडाले आफ्नो तर्फबाट आवश्यक पहल गर्ने हामीलाई विश्वास छ,’ अध्यक्ष रोकाक्षेत्रीले भने।

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

हुलाकी सडक निर्देशनालयले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरदेखी वडा नम्बर ६ फत्तेपुरको कुण्डाचोकसम्म हालै ‘अस्फाल्ट’ प्रविधिको सडक कालोपत्रे गरेको थियो। निर्देशनालयले उक्त सडकमा अहिले पनि निर्माण कार्य गरिरहेको छ। ठेकेदार कम्पनीले सडक हस्तान्तरण गर्न नपाउँदै दैनिक रुपमा सयौंको संख्यामा गुड्ने टिपरले पानी चुहाउँदै नदीजन्य सामाग्री बोक्न थालेपछि सडकको गुणस्तर कमजोर हुने स्थानीयको बुझाई छ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

कञ्चनपुरः दोदा नदी तर्न फड्केको भर, शुल्क तिर्नुपर्ने बाध्यता

Next Post

कृषि सस्कृति र प्रकृतिको समिश्रण गाभरभ्यालि होमस्टे (फोटो फिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
कृषि सस्कृति र प्रकृतिको समिश्रण गाभरभ्यालि होमस्टे (फोटो फिचर)

कृषि सस्कृति र प्रकृतिको समिश्रण गाभरभ्यालि होमस्टे (फोटो फिचर)

सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

सहकारी वित्तिय संस्था घोटालामा १९ जना कसुरदार ठहर

कोहलपुर अन्तर मा.वि मेयर कपः त्रिभुवन माविको वर्चस्व

कोहलपुर अन्तर मा.वि मेयर कपः त्रिभुवन माविको वर्चस्व

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:18 am5:50 pm +0545
Feels like: 23°C
Wind: 3km/h NE
Humidity: 90%
Pressure: 1014.9mbar
UV index: 0
ThuFriSat
31°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?