ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

शिव शिखर कृषि सहकारी विरुद्ध बाँकेमा तीन हजार ४२९ जाहेरी दर्ता

News Desk by News Desk
९:३३ मध्यान्ह, पुस १२, २०८०
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
387
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके पुस १२ गते ।
शिब शिखर कृषि सहकारी संस्था लि.विरुद्ध बाँकेमा तीन हजार चार सय २९ जाहेरी दर्ता भएको छ । सहकारीले ठगी गरेको भए रकम दावीसहित जाहेरी दिन आह्वान गरिएपछि जाहेरी दिनेको संख्या थपिदै गएको बाँके प्रहरीले जनाएको छ ।

त्यसैगरी, समानता बचत तथा ऋण सहकारी संस्था लि. विरुद्ध हालसम्म ३२ वटा जाहेरी दर्ता भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । उनले रकम दावीसहित निवेदन छुटेकालाई रकम जम्मा गरेको प्रमाणसहित जाहेरी दिन आग्रह गरेका छन् ।

उनले शिव शिखर कृषि सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र समानता बचत तथा ऋण सरकारीका अध्यक्ष गितेन्द्रबाबु राई तथा ति दुवै सहकारीमा कार्यरत कर्मचारी विरुद्ध वचतकर्ताले जाहेरी दर्ता गराएको बताए ।

‘जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्ताहरूले उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजात सहित जाहेरी दरखास्त पेश गर्न जिल्ला प्रहरी कार्यालय बाँके आह्वान गर्दछ,’ डिएसपी डाँगीले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

निर्वाचनको नतिजा राष्ट्रपतिलाई आज बुझाइँदै

क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग

ADVERTISEMENT
Share161Tweet94SendShare
Previous Post

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Next Post

बाँकेमा बाक्लो हुस्सु लाग्न थाल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक
समाचार

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

१२:५७ बिहान, चैत्र ५, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचनको नतिजा राष्ट्रपतिलाई आज बुझाइँदै

१२:५१ बिहान, चैत्र ५, २०८२
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग

९:५५ बिहान, चैत्र ४, २०८२
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

अपहरणपछि फिरौती माग्ने अभियुक्त कारागारमा

७:४२ बिहान, चैत्र ४, २०८२
घाम ताप्दै घडियाल
समाचार

घाम ताप्दै घडियाल

७:१७ बिहान, चैत्र ४, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
दुर्घटना

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

१२:१६ बिहान, चैत्र ४, २०८२
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा

७:४४ बिहान, चैत्र ३, २०८२
Next Post
बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

बाँकेमा बाक्लो हुस्सु लाग्न थाल्यो

मैले देख्न नसकेको विभेद

मैले देख्न नसकेको विभेद

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?