ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो

News Desk by News Desk
८:४८ मध्यान्ह, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस भब्यताका साथ मनाईयो
381
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके पुस १६ गते ।
विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनु पर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
बास नेपालको आयोजनामा आज नेपालगन्जको धम्बोझि चौकमा आयोजित नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्व तहमा रहेका ब्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थामा हरेक नागरिकले नेपाली टोपी र पोषाकको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै पूर्ब संविधान सभा सदस्य भोला सिद्धिकीले नेपाली टोपीलाई शान र पहिचानको रुपमा प्रयोग गर्न सबैलाई अपिल गरे । नेपालको नेतृत्व तहमा रहेका ब्यक्तिहरुले समेत नेपाली टोपीलाई महत्व नदिनु लज्जास्पद रहेको भन्दै जन स्तरबाट नेपाली टोपीको महत्वलाई उजागर गर्ने बासलाई धन्यबाद ज्ञापन गरे । उनले अर्को बर्ष टोपी दिवसलाई सबै मिलेर भब्यताका साथ मनाउने गरी अगुवाई गर्न बासलाई अनुरोध गरे । कार्यक्रममा बोल्दै मुस्लिम अगुवा रहमान मिया र कादिर अन्सारीले नेपाली टोपीका कारण साउदी सम्म फरक पहिचान बनेको भन्दै नेपाली टोपी हरेक नेपालीको शान भएको बताए ।

कार्यक्रममा बोल्दै हरित अभियन्ता हेमन्तराज काफ्लेले विश्वमा फरक पहिचानको रुपमा रहेको नेपाली टोपीले देशको स्वाभिमान झल्काएको बताए । बरिष्ट कलाकार सुन्दर गुरुंगले नेपाली टोपि लगाउदा गर्वको अनुभुती हुने जनाए । सामाजिक अभियन्ता झविलाल शर्माले टोपी दिवसलाई देशै भरी महत्वका साथ मनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता नमिता श्रेष्ठले पश्चिमी संकृतीले गाजिरहेको नेपाली समाजमा सबै मिलेर नेपाली पनलाई जगेर्ना गर्नुपर्ने बताईन् ।

कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले हाम्रौ गौरब हाम्रो सान नेपाली टोपी हाम्रो पहिचान नाराका साथ नेपालीपनलाई संरक्षण, प्रर्वद्धन र विस्तार गर्दै साझाँ कार्यक्रमको रुपमा विकास गर्दै लैजाने उद्धेश्यले विगतका बर्षहरुदेखि नै बासले टोपी दिवस मनाउदै आएको बताए ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए भने कार्यक्रमको समापन बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, ब्यवसायि, बिद्यार्थी लगायतको स्वस्फूर्त सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

गोरखा स्कुलमा प्राकृतिक वास्तविकता झल्काउने किटजन्य जिन बैंक

Next Post

कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post
कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

कोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

सहकर्मी समाज नेपालको अगुवाइमा जाजरकोटमा ३२ र रुकुम पश्चिममा २१ वटा अस्थायी घर व्यवस्थापन र निर्माण

छ हजारभन्दा बढी अस्थायी आवास निर्माण

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

बाँके नरैनापुरका मदरसाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?