ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो

News Desk by News Desk
१२:१७ मध्यान्ह, पुस २३, २०८०
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
372
सेयर
369
VIEWS
ShareTweetSendShare

रुकुम पुस २३ गगे ।
रुकुम पूर्वमा यस वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ । गत वर्ष विभिन्न कारणले मह उत्पादन घटेको थियो । जिल्लाको सिस्ने गाउँपालिकाको वडा नम्बर २ र ३ मा मौरीपालन हुँदै आएको छ । सिस्ने–३ का ओमप्रकाश खड्काले दुई सय ५० धार्नी मह बिक्री गरेर यो याममा रु सात लाख ५० हजार आम्दानी गर्नुभएको छ ।

अब एक सय ४० धार्नी मह बिक्री हुन बाँकी रहेको उहाँले बताउनुभयो । “यस वर्ष राम्रो मह उत्पादन भएको छ । मैले यो याममा मौरी घारबाट निकालेको मह सबै बिक्री भयो भने रु १२ लाख कमाउँछु”, किसान खड्काले भन्नुभयो । सोही वडाका अर्का मौरीपालक किसान कमलाल खड्काले पनि ६० घारबाट एक सय ८० धार्नी मह निकाल्नुभएको छ । मह निकाल्न अझै दश मौरीका गोला बाँकी छन् भने एक सय आठ धार्नी मह बिक्री भइसकेको छ ।

उहाँले बिक्री भएको महबाट रु तीन लाख २४ हजार आम्दानी गर्नुभएको छ । अझै ७२ धार्नी मह बिक्री हुन बाँकी छ । उहाँले भन्नुभयो “यो याममा रु सात लाख बराबरको आम्दानी हुने भएको छ । ” एक धार्नीमा साढे दुई किलो मह हुने गर्छ । एक किलो मह लाई १२ सयसम्ममा बिक्री हुने गरेको जनाइएको छ । यस क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।

सिस्ने –३ मा यो याममा रु ९० लाख बराबरको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो । अघिल्लो वर्षका तुलनामा यस वर्ष जिल्लामा दोब्बरले मह उत्पादन भएको एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

ADVERTISEMENT
Share151Tweet92SendShare
Previous Post

तराईमा हुस्सु र कुहिरो

Next Post

रोहित शर्मा र विराट कोहली टी–२० टोलीमा फर्किए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

कोटा पूरा भन्दै धान खरिद बन्द, ५ सयभन्दा बढी किसान बजारमा लुटिन बाध्य

१०:२६ मध्यान्ह, पुस २८, २०८२
बढ्यो मध्यम धानको कोटा, आएन मोटा धान
कृषि

बाँकेमा सात करोड बढीको धान खरिद

९:३९ मध्यान्ह, पुस ८, २०८२
गड्यौला मल प्रति किसानको माग बढ्यो
कृषि

गड्यौला मल प्रति किसानको माग बढ्यो

९:४६ मध्यान्ह, पुस १, २०८२
कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित
कृषि

जुम्लाबाट ४१ करोड २९ लाखको स्याउ निर्यात

११:२० मध्यान्ह, मंसिर २८, २०८२
खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद
कृषि

खाद्य व्यवस्थाद्वारा नेपालगञ्जमा १५ हजार क्विन्टल धान खरिद

१०:१२ मध्यान्ह, मंसिर २६, २०८२
Next Post
रोहित शर्मा र विराट कोहली टी–२० टोलीमा फर्किए

रोहित शर्मा र विराट कोहली टी–२० टोलीमा फर्किए

कञ्चनपुरमा युरिया मलको अभाव

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

कोहलपुरमा मनाइँदै पहिलो पटक प्याब्सनको स्थापना दिवसः उत्कृष्ट शिक्षक अनि विद्यार्थी सम्मानित हुँदै

कोहलपुरमा मनाइँदै पहिलो पटक प्याब्सनको स्थापना दिवसः उत्कृष्ट शिक्षक अनि विद्यार्थी सम्मानित हुँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?