ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुरमा मनाइँदै पहिलो पटक प्याब्सनको स्थापना दिवसः उत्कृष्ट शिक्षक अनि विद्यार्थी सम्मानित हुँदै

News Desk by News Desk
१२:३१ मध्यान्ह, पुस २३, २०८०
कोहलपुरमा मनाइँदै पहिलो पटक प्याब्सनको स्थापना दिवसः उत्कृष्ट शिक्षक अनि विद्यार्थी सम्मानित हुँदै
408
सेयर
407
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके पुस २३ गगे ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बाँकेले ३३औँ स्थापना दिवस भोली मनाउँदै छ । प्याब्सन बाँकेले आफ्नो ३३औँ स्थापना दिसव २४ गते मंगलबार कोहलपुरमा मनाउन लागेको हो । ३३औँ प्याब्सन स्थापना दिवस्, शिक्षक सम्मान कार्यक्रम तथा विविध कार्यक्रम गरी मनाइने आइतबार पत्रकार सम्मेलन गर्दै प्याब्सन बाँकेले जानकारी दिएको छ ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतले पहिलोपटक ऐतिहासिक रूपमा कोलपुरमा खुला चौउरमा स्थापना दिवस मनाउन लागिएको बताउनुभयो । देशको भन्डैं ३१ प्रतिशत शिक्षामा राज्यलाई निजी विद्यालयहरूले सहयोग गर्दै आएको उहाँले दाबी गर्नुभयो। ‘देशको टोटल राजस्व संकलनमा ७ प्रतिशत राजस्व सहयोग निजी विद्यालयहरूले गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘३ लाखभन्दा बढीलाई रोजगारी पनि दिँदै आएका छौँ ।’

निजी स्रोत र व्यस्थापनबाट सञ्चालित निजी विद्यालयहरूको संरक्षकको रूपमा देशभर छरिएर रहेका निजी विद्यालयलाई एउटै छातामुनि ल्याउने उद्देश्यले २०४७ सालमा प्याब्सनको स्थापना गरिएको उनले जानकारी दिनुभयो । ११ हजार निजी विद्यालयहरूमध्ये बाँकेमा १ सय २४ विद्यालय प्याब्सनमा आबद्ध रहेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सक्षम विद्यार्थीहरू उत्पादन गर्ने प्रत्येक विद्यालयका एक जना शिक्षकलाई सो अवसरमा सम्मान गरिने उहाँले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

३३औँ स्थापना दिवस फरक तरिकाले मनाउन लागिएको उहाँले बताउनु भयो। सो कार्यक्रममा मेयर आचार्यले मात्रै सम्बोधन गर्नेछन् ।विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी लगायत प्रत्यक विद्यालयका उत्कृष्ट एक शिक्षकलाई पुरस्कार वितरणलगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ।

ADVERTISEMENT
Share164Tweet102SendShare
Previous Post

गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

Next Post

चालकहरुलाई जिम्मेवार बनाउँदै बाँके प्रहरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
Next Post

चालकहरुलाई जिम्मेवार बनाउँदै बाँके प्रहरी

रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

५ जना फरार अभियुक्त ३० वर्षपछि पक्राउ

सीमा क्षेत्र सौन्दर्यकरण, नेपालगञ्ज जमुनाह नाकामा शुद्ध खानेपानी सेवा

सीमा क्षेत्र सौन्दर्यकरण, नेपालगञ्ज जमुनाह नाकामा शुद्ध खानेपानी सेवा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?