ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

चालकहरुलाई जिम्मेवार बनाउँदै बाँके प्रहरी

News Desk by News Desk
६:२० मध्यान्ह, पुस २३, २०८०
427
सेयर
426
VIEWS
ShareTweetSendShare

बाँके पुस २३ गगे ।
बाँके ट्राफिक प्रहरीले चालकहरुलाई जिम्मेवार बनाउने अभियान थालेको छ । बढ्दो दुर्घटना न्यूनीकरणमा चालकहरुको भूमिका र जिम्मेवारी महत्वपूर्ण हुने भएकाले ट्राफिक प्रहरीले चालकहरुका जिम्मेवार बनाउन १२ बुँदे प्रतिज्ञा गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमवार नेपालगन्ज वसपार्कमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरी चालकहरुलाई प्रतिज्ञा गर्न लगाइएको बाँकेका ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।

कार्यक्रममा सहभागि बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दुर्घटना न्यूनीकरणका लागि चालकहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले चालक पेशा अत्यन्तै जिम्मेवार र अनुशासित हुनुपर्नेमा जोड दिँदै उक्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न आवश्यक रहेको बताए । ‘चालक पेशा जिम्मेवार र मर्यादित पेशा हो उनले भने–‘यसलाई कुशलतापूर्वक निर्वाह गर्न जिम्मेवार चालक बन्ने प्रतिज्ञा गर्नुपर्छ ।’ प्रहरीको भूमिका भनेकै मानिसहरुको जीउधनको सुरक्षा गर्नु भएको पनि उनले बताए ।

उनले जीउज्यानको सुरक्षा भनेको ट्राफिक प्रहरी व्यवस्थापन पनि भएको बताए । उनले ट्राफिक सचेतनाबारे आम नागरिकलाई जानकारी प्रवाह दिन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

यस्तै ट्राफिक व्यवस्थापनका लागि केवल ट्राफिक प्रहरी र नेपाल प्रहरीले मात्रै सम्भव नहुने भएकाले सबैको सहयोग र समन्वय जरुरी रहेको बताए । उनले चालक पेशालाई सम्मानित र जिम्मेवार बनाउन आवश्यक रहेको पनि बताए । चालकहरुले गर्ने व्यवहारलाई यात्रुमैत्री बनाउन सकियो भने आर्थिक हिसावले पनि यो सम्मानित पेशा हुने पनि उनको भनाइ छ । उनले कार्यक्रममा सहभागि चालकहरुलाई १२ बुँदे प्रतिज्ञा गराए ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

म तिव्र गतिमा कहिल्यै सवारी हाँक्दिन, मादक पदार्थ सेवन गरेर म कहिल्यै पनि सवारी साधन चलाउँदिन, सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई म सवारी चलाउन दिन्न, म ट्राफिक नियमको पूर्ण पालना गरेर मात्र सवारी चलाउँछु, निन्द्रा लागेको र थाकेको अवस्थामा म आराम नगरेसम्म सवारी चलाउँदिन, चालक पेशा मेरो परिवारको भविष्य हो, दुर्घटनाका कारण अन्धकार मा पर्न दिन्न लगायतका प्रतिज्ञा चालकहरुले गरेका थिए ।

त्यसैगरी सवारी चलाउनुअघि टायर, ब्रेक र सवारी साधन मुनि केही छ कि ? म अवश्य हेर्नेछु, मलाई फईदा हुन्छ भन्दैमा क्षमता भन्दा बढी वजन लिएर म कदापि सवारी चलाउँदिन, सवारीको नियमित मर्मत सम्भार गर्न म कहिल्यै ढिलासुस्ती गर्दिन, मलाई हतार छ भन्दैमा गलत साईड प्रयोग गरेर सवारी हॉक्दिन, म लेन अनुशासनको पूर्ण पालना गर्दछु, तोकिएको भन्दा बढी गतिमा सवारी चलाउँदिन र पैदलयात्री, अपाङ्ग, वृद्ध, महिला, बालबालिकाको इज्जत गर्नु मेरो कर्तव्य हो भनेर चालकहरुले प्रतिज्ञा गरेका थिए ।

ADVERTISEMENT
Share171Tweet107SendShare
Previous Post

कोहलपुरमा मनाइँदै पहिलो पटक प्याब्सनको स्थापना दिवसः उत्कृष्ट शिक्षक अनि विद्यार्थी सम्मानित हुँदै

Next Post

५ जना फरार अभियुक्त ३० वर्षपछि पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
Next Post
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ

५ जना फरार अभियुक्त ३० वर्षपछि पक्राउ

सीमा क्षेत्र सौन्दर्यकरण, नेपालगञ्ज जमुनाह नाकामा शुद्ध खानेपानी सेवा

सीमा क्षेत्र सौन्दर्यकरण, नेपालगञ्ज जमुनाह नाकामा शुद्ध खानेपानी सेवा

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आजदेखि, सबै तयारी पूरा

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आजदेखि, सबै तयारी पूरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?