ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अस्तब्यस्त नेपालगन्जको सडक : सडकमै पार्किङ, उपमहानगर मौन, नगर प्रहरी बेकाम

News Desk by News Desk
२:१८ मध्यान्ह, पुस २६, २०८०
अस्तब्यस्त नेपालगन्जको सडक : सडकमै पार्किङ, उपमहानगर मौन, नगर प्रहरी बेकाम
490
सेयर
444
VIEWS
ShareTweetSendShare

बाँके पुस २६ गते ।
नेपालगन्ज उपमहानगरपालिकाले ट्राफिक ब्यवस्थापनका लागि नेपालगन्जका चोकमा नगर प्रहरी खटाएको छ । नगर प्रहरीले चोकमा खटिएका पनि देखिन्छन् । तर ति नगर प्रहरीले ट्राफिक ब्यवस्थापनमा एउटा माखो मार्न सकेका छैनन् ।
नेपालगन्जका पार्किङ अस्तब्यस्त छ ।

त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड, धम्बोझी चोक, विपी चोक लगायतका स्थानका सडकमा गरिएको पार्किङले सवारी आवागमनमा समस्या आएको छ नै पैदल यात्रीलाई समेत सास्ती भएको छ ।
‘एकलैनीदेखि त्रिभुवन चोकको वीच भागमा मोटरसाइकल पार्किङ गर्दा सवारी आवागमनमा एकदमै समस्या भएको छ । दुर्घटनाको खतरा पनि एकदमै बढेको छ,’ सदरलाइनमा भेटिएका नेपालगन्ज उपमहानगरपालिका १३ का मुस्तफा कुरैसीले भने, ‘ट्राफिक ब्यवस्थापनका लागि नगर प्रहरी खटिएका छन् । अगाडी बाटो छकिने गरि उनीहरुकै अगाडी पार्किङ हुँदा पनि नगर प्रहरी बोल्दैनन् । ट्वाल्ल परेर हेर्छन मात्र ।’

सदरलाइन ग्राहकको अत्यधिक चाँप हुने बजार हो । तर, यहि सदरलाइनमा अब्यवस्थित मोटरसाइकल पार्किङले सडकलाई झनै साँघुरो बनाएको छ । नो पार्किङ लेखेको चिन्ह बनाएको स्थानमा समेत मोटरसाइकल पार्किङ गर्दा हिड्डुलमा समस्या भएको सर्वसाधारण बताउँछन् । ‘त्रिभुवन चोकको उत्तरतर्फ रहेको मन्दिरदेखि एकलैनी जाने सडकसम्म मोटरसाइकल पार्किङ हुँदा हिड्डुल गर्नेलाई समेत गाह्रो भएको छ । रिक्सा, मोटरसाइकल र साइकललाई त झन कति गाह्रो भएको होला,’ एक पैदल यात्रीले भने, ‘उपमहानगरका जनप्रतिनिधि लाचार छन् ।

सामान्य पार्किङको ब्यवस्थापन गर्न नसक्ने उपमहानगरसँग अरु आशा गर्ने ठाउँ रहेन ।’
सडक अतिक्रमण गरि ब्यवसाय संचालन गर्दासमेत उपमहानगरले ब्यवस्थापन गर्न सकेको छैन । नेपालगन्जका विभिन्न स्थानका सडकमा ब्यापारीले ब्यापार गर्दासमेत नगर प्रहरीले उठाउन सकेको छैन । जनप्रतिनिधिका कारण नगर प्रहरीले चाहेर पनि काम गर्न नसकेको एक नगर प्रहरीले बताए । ‘कसैको सामान उठाउने वित्तिकै छाड्न जनप्रतिनिधिको फोन आउँछ । हामी त कामदार हौँ । उपमहानगरले बनाएको नीति, नियम पालना गराउने हो । जनप्रतिनिधिको निर्देशन पालना गर्ने हो । जनप्रतिनिधिले छाड्ने भनेपछि हाम्रो केहि लाग्दैन,’ नाम नबताउने सर्तमा नगर प्रहरीले भने, ‘हामीलाई जे निर्देशन आउँछ । जे काम दिइन्छ, त्यो बाहेक अरु गर्न मिल्दैन ।’

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

ADVERTISEMENT
Share224Tweet111SendShare
Previous Post

राष्ट्रियसभा निर्वाचन : आज उमेदवारको नामावली प्रकाशन

Next Post

राप्तीसोनारीको १४ औं अधिवेशन सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
राप्तीसोनारीको १४ औं अधिवेशन सम्पन्न

राप्तीसोनारीको १४ औं अधिवेशन सम्पन्न

नेपालगन्जमा बाग्लो हुस्सु र कुहिरो

तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो

लुम्बिनीमा सत्ता गठबन्धनले साझा उमेदवारलाई जिताउन अपिल

लुम्बिनीमा सत्ता गठबन्धनले साझा उमेदवारलाई जिताउन अपिल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?