ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नेपालमा अपराध गरेर विदेश पुगेकाहरू इन्टरपोलमार्फत धमाधम पक्राउ

News Desk by News Desk
१०:२१ बिहान, माघ ४, २०८०
नेपालमा अपराध गरेर विदेश पुगेकाहरू इन्टरपोलमार्फत धमाधम पक्राउ

फाइल तस्वीर

415
सेयर
407
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ ४ गते ।
कुनै अपराधमा संलग्नलाई लाग्न सक्छ( देशै छोडेर गएपछि सजायबाट जोगिन सकिन्छ । तर, अपराधका आरोपीको भ्रम त्यति बेला टुट्छ जब उ जुन देशको पुगेको हो, त्यहीँबाट पक्राउ पर्छ । विश्व प्रहरी संगठन इन्टरपोलले कुनै पनि कुनामा रहेकालाई पनि पक्राउ गरेर सम्बन्धित देश पठाउने गरेको छ ।

जबरजस्ती करणीका आरोपी खोटाङका किरण राई कतार पुगेका थिए । प्रहरीले खोजी गरिरहेकै बेला वैदेशिक रोजगारका लागि कतार पुगे पनि उनी जोगिन कहाँ सक्थे र रु प्रहरी प्रधान कार्यालयले राईविरुद्ध इन्टरपोलमार्फत पुस २० गते रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएको पाँच दिनभित्रै कतारले राईलाई पक्राउ गरेर नेपाल फर्काइदियो । ठगी मुद्दा लागेपछि सफलराज कुँवर फरार थिए । सिंगापुर हुँदै मकाउ पुगेका कुँवरविरुद्ध पनि प्रहरीले इन्टरपोलकै साथ लियो र मकाउले पक्राउ गरेर पुस २१ नेपाल प्रहरीको जिम्मा लगायो ।

जबरजस्ती करणीका आरोपी उमेश लामा पनि इन्टरपोलको नजरलाई छल्न सकेनन् कुवेतले मङ्सिर ४ गते पक्राउ परेर नेपाल फर्काइदियो । जबरजस्ती करणीकै आरोपी यमबहादुर बुढाथोकी र साइबर अपराधका आरोपी सगिर अहमदलाई पनि इन्टरपोलले दुबईबाट पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगायो । पछिल्लो पाँच वर्षमा नेपालमा अपराध गरेर विदेश पुगेकाविरुद्ध रेड नोटिस जारी भएपछि जुन देशमा पुगेको भए पनि पक्राउ पर्दै आएका छन् ।

नेपालमा अपराधको अभियोग लागेर विदेश पुगेकाविरुद्ध मुद्दा दायर भएपछि रेड नोटिस जारी हुन्छ । २०७६ सालदेखि हालसम्म फरार भएका २९ जना विदेशबाटै पक्राउ गरेर ल्याइएको छ । ती मध्ये अधिकांश हत्या, जबरजस्ती करणी र ठगी मुद्दाका आरोपी छन् । साइबर अपराधमा संलग्न पनि इन्टरपोलको निगरानीमा पर्छन् । दुबई, कतार, साउदीले सबैभन्दा धेरै आरोपी पक्राउ गरेर नेपालको जिम्मा लगाएको छ । मकाउ, कुवेत र पोर्चुगलले पनि नेपालमा अपराध गरेको आरोपीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

ADVERTISEMENT
Share171Tweet102SendShare
Previous Post

भीड नियन्त्रणमा घातक हतियारको प्रयोग निषेधको माग गरिएको रिटको पेसी आज

Next Post

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था आज देखि बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद
अपराध

१३ लाख ८० हजारको मोवाइल डिस्प्ले बरामद

९:४७ बिहान, असार १७, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

एक महिनामा २६ सय बढी फरार प्रतिवादी पक्राउ

५:०२ बिहान, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान
अपराध

बर्दियामा लागुऔषध नियन्त्रण विशेष अभियान

१:१२ बिहान, असार १६, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
Next Post
डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था आज देखि बन्द

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो

६ महिनामा ९ गैँडा मरे

लोकप्रियको २० औं रक्तदान

लोकप्रियको २० औं रक्तदान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Partly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 6km/h E
Humidity: 89%
Pressure: 998.31mbar
UV index: 0
ThuFriSat
34/27°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?