ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

News Desk by News Desk
५:३९ मध्यान्ह, माघ १४, २०८०
नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन
402
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँके माघ १४ गते ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र लुम्विनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कोहलपुर नगर विकास समितिको २२ लाख ६२ हजारको सहयोगमा चार कोठे भवन निर्माण भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले भवन निर्माणसँगै सेवाग्राहीलाई छिटोछरितो र सहज तरिकाले सेवाप्रवाह गर्न सुझाव दिए । कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख आचार्यले आम नागरिकको आवश्यकतासँग जोडिएका संरचना निर्माण आफ्नो प्राथमिकता रहेको पनि बताए । ‘यहाँ ३० औं करोडका भवन निर्माण भएका छन् ।

करोडौं संरचनाका भवनको शिलान्यास मैले आफै गरेको छु उनले भने–‘आज जस्तापाताले छाएको भवन उद्घाटन गर्न पाउँदा जस्तोको गौरवानुभूति कहिल्यै मिलेको थिएन् ।’ यस्तै लुम्विनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले स्थानीय सरकारको सहयोगमा निर्मित भवनबाट प्रहरीले जनमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए । उनले इप्रका कोहलपुरले कार्यालयलाई व्यवस्थित र सौन्दर्यकरण गरेर अनुकरणीय कार्य गरेको भन्दै प्रहरीले नागरिकलाई दिने सेवा पनि स्तरीय हुनुपर्नेमा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले पनि इप्रकाको काम प्रशंसनीय रहेको भन्दै अन्य सरकारी कार्यालयले पनि सिक्नु पर्ने बताए । उनले व्यक्तिगत सौन्दर्यतासँगै कार्यालयको सान्दर्यता पनि महत्वपूर्ण हुने उल्लेख गरे । इप्रका कोहलपुरको प्रमुखको रुपमा गएको फागुन १ गते हाजिर भएका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले कार्यालयको पुरै रुपरेखा फेरिदिएका छन् ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

कार्यालयमा आउने सेवाग्राहीलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने संयन्त्रको विकाससँगै उनले कार्यालयलाई अत्यन्तै सौन्दर्यकरण गरेका छन् । कार्यालयका पर्खालहरुम चेतनामुलक भनाइहरु लेखिएका बोर्डहरु टाँसिएको छ । त्यसैगरी नागरिक सहायता कक्ष, दर्ता चलानी कक्ष, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको कक्ष समेत निर्माण भएका छन् ।

यसअघि छरिएर रहेका ती कक्षहरुलाई एकद्धार प्रणालीमा समेटेर सहज, सरल र छिटोछरितो सेवा प्रवाह गर्नेगरी व्यवस्थापन गरिएको इप्रका कोहपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार प्रहरीमा उजुरी दिन आउनेलाई निःशुल्क निवेदन लेख्ने संयन्त्रको विकास गरिएको छ ।

कानुनी सहायताका लागि यो अवधिमा एक हजार ८ सय ७३ वटा उजुरी निःशुल्क लेखिएको उनले बताए । जवकी यही उजुरी लेख्न यसअघि कार्यालयबाट सेवाग्राहीले एउटा उजुरीको एक हजार देखि दुई हजारसम्म विचौलिएकाहरुलाई तिर्नुपर्ने अवस्था रहेको थियो ।

ADVERTISEMENT
Share170Tweet97SendShare
Previous Post

आज विश्व कुष्ठरोग दिवस, मधेश प्रदेशमा अधिक कुष्ठरोगी

Next Post

चिसो बढ्दै गएपछि नेपालगन्जका विद्यालयमा पुनः जाडो बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
सामुदायिक विद्यालयको नतिजा निराशाजनक

चिसो बढ्दै गएपछि नेपालगन्जका विद्यालयमा पुनः जाडो बिदा

अवैध सामानसहित पाँच जना प्रहरीको नियन्त्रणमा

अवैध सामानसहित पाँच जना प्रहरीको नियन्त्रणमा

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 1
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?