ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव

News Desk by News Desk
१०:१८ बिहान, माघ १५, २०८०
गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके माघ १५ गते ।
नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्मचारी अभावमा सञ्चालन भइरहेको छ । कार्यालयको क्षेत्र बाँके र बर्दियामा प्रत्यक्ष तथा रुकुमपूर्व, रोल्पा, दाङ र प्युठान अप्रत्यक्ष गरी ६ जिल्लामा रहेको छ । तर कर्मचारी दरबन्दी परिपूर्ती नभएका कारण कार्य सम्पादनमा कठिनाइ हुनेगरेको कार्यालय प्रमुख अमितभुषण सुमनले जानकारी दिनुभयो ।

१५ जना कर्मचारीको दरबन्दी भए पनि हाल ९ जना मात्र कार्यरत रहनुभएको छ । कार्यालय प्रमुख सुमनले भन्नुभयो, ‘दाङ कार्यालयबाट रुकुमपूर्व, दाङ, प्युठान र रोल्पा हेर्ने जिम्मेवारी भए पनि नेपालगञ्जमार्फत पनि अप्रत्यक्ष जिम्मेवारीमा ती जिल्लामा रहेका कार्यालय पर्दछन ।’ बरिष्ठ खाद्य अनुसन्धान अधिकृत एक, प्रास तीनजना, माइक्रोबायोलोजिष्ट एकजना र कम्प्युटर अपरेटर एक जनाको पद रिक्त रहेको छ ।

बरिष्ठ खाद्य अनुसन्धान अधिकृतलगायतका दरबन्दी परिपूर्ति हुन नसक्दा कार्यालयको कार्य सम्पादनमा कठिनाइ भइरहेको कर्मचारीको भनाइ छ । विभिन्न जिल्लामा हुने बजार अनूगमन, संयुक्त बजार अनूगमन, नियमित बजार अनूगमन, नमूना सङ्कलन तथा अन्य नियमित कार्य सम्पादन कर्मचारीका अभावमा प्रभावित हुनेगरेको कार्यालय प्रमुख सुमनको भनाइ छ ।

नेपालगञ्ज जत्तिकै जिम्मेवारी भएका कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी राखिएको भन्दै कार्यालय प्रमुख सुमनले यहाँ दरबन्दी कम राखिएको र ती पनि रिक्त रहँदा नियमित कार्य सम्पादनमा समस्या भएको दाबी गर्नुभयो ।
रिक्त दरबन्दीमा काजमा भए पनि कर्मचारी खटाएर कार्यालयको कार्यसम्पादन प्रभावकारी बनाउनु पर्ने उहाँले आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

Next Post

सडक कालोपत्र गर्न ढिलाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
Next Post
ठेकेदार सम्पर्कविहीन, लोकमार्गको काम अलपत्र

सडक कालोपत्र गर्न ढिलाइ

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकः  आर्थिक बर्षको पौष मसान्तसम्म २ करोड १७ लाख राजस्व संकलन (फोटो फिचर)

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकः आर्थिक बर्षको पौष मसान्तसम्म २ करोड १७ लाख राजस्व संकलन (फोटो फिचर)

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?