ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकः आर्थिक बर्षको पौष मसान्तसम्म २ करोड १७ लाख राजस्व संकलन (फोटो फिचर)

News Desk by News Desk
३:४४ मध्यान्ह, माघ १५, २०८०
बर्दिया राष्ट्रिय निकुञ्जमा बढ्दै पर्यटकः  आर्थिक बर्षको पौष मसान्तसम्म २ करोड १७ लाख राजस्व संकलन (फोटो फिचर)
381
सेयर
379
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके माघ १५ गते ।
बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्ने पर्यटनको संख्या बढ्न थालेको छ। प्राकृतिक बासस्थानमा वन्यजन्तु र प्राकृतिक सौन्दर्य नियाल्न बिदेशिसङ्गै आन्तरिक पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष गरि प्राकृतिक बासस्थानमा बाघ हेर्न आउने पर्यटनहरुको घुइचो नै हुने गर्छ । बाघसङ्गै निकुञ्ज मुख्यालय ठाकुरद्वारामा रहेको गोहि प्रजनन केन्द्र , कछुवा , गैडा , बाघ हात्ति एवम् थारु सास्कृतिक संग्रहालय अवलोकनको लागि दैनिक सय भन्दा बढिको संख्यामा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ।

निकुञ्ज भित्र जिप सफारी र पैदल मार्गबाटै पर्यटकहरुले विशेष गरि बाघ हात्ती गैडा तथा मृग प्रजाति एवम् जैविक बिबिधताको अवलोकन गरेका हुन्छन् । कोभिडको मारपछि सुनसान रहेको बर्दियाको पर्यटन व्यवसाय बिस्तारै चलायमान हुन थालेको पर्यटन व्यवसायि रामबहादुर थापा बताउनु हुन्छ।

पर्यटको संख्या बडेसङ्गै बर्दिया राष्ट्रिय निकुञ्जले गतबर्षको तुलनामा राजस्व समेत दोब्बर संकलन गरेको छ।
गत आर्थिक बर्षको पौष मसान्तसम्म ९ हजार ६ सय ९३ जनाले बर्दिया राष्ट्रिय निकुन्ज अवलोकन गरेका थिए भने १ करोड ११ लाख राजस्व संकलन भएको थियो। चालु आर्थिक बर्षको पौष मसान्त सम्ममा १२ हजार ३ सय ८२ जनाले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरेका छन् भने २ करोड १७ लाख रुपैया राजस्व संकलन भएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ सरक्षण अधिकृत अशोक रामको भनाई रहेको छ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष गरि बाघ हात्ति गैडा लगायतका दुर्लभ वन्यजन्तुको संख्यामा वृद्धि हुनुको साथै बिभिन्न फाटहरुमा देखिने मृग प्रजातिले पर्यटकको मन लोभ्याउने गर्छ। बाघ लगयातका यिनै वन्यजन्तु एवम् प्राकृतिक सुन्दरता र जैविक बिबिधताको अवलोकन गर्नका लागि पर्यटकको रोजाईमा पर्ने गरेको छ बर्दिया राष्ट्रिय निकुञ्ज ।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

सडक कालोपत्र गर्न ढिलाइ

Next Post

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह

विवाद मिलाउन गएका प्रहरीमाथि कुटपिट

विवाद मिलाउन गएका प्रहरीमाथि कुटपिट

कालोसूचीमा परे १२ निर्माण कम्पनी

समयमा काम नगर्ने २२ ठेकेदार कम्पनी कालो सूचीमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 33°C
Wind: 6km/h ESE
Humidity: 80%
Pressure: 1012.19mbar
UV index: 4
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?