ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पहाडी र हिमाली जिल्लामा चामल अभाव हुन सक्ने संकेत

News Desk by News Desk
१०:०६ बिहान, माघ २४, २०८०
धान र चामलमा लगाएको करले नेपाली उद्योग मारमा
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले बाँकेमा लक्ष्यको १६ प्रतिशत मात्रै धान खरिद गरेको छ । ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर मंसिर ६ गतेदेखि खरिद सुरु गरेको कम्पनीले आठ हजार क्विन्टल मात्रै धान खरिद गरेको हो ।

खाद्यले यस वर्ष बाँकेबाट मोटा धान ३१ हजार क्विन्टल र मध्यम धान १८ हजार गरी ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर कम्पनीले ७ हजार २४ क्विन्टल मध्यम, एक हजार क्विन्टल मोटो गरेर आठ हजार २४ क्विन्टल धान खरिद गरेको खाद्य कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए । ‘समयमै धान खरिद सुरु गरिएको थियो, ’उनले भने,‘कम्पनीले भन्दा बढी मूल्यमा बाहिरका व्यवसायीले धान खरिद गरेपछि किसानले त्यतै बेचेका हुन् ।’ आफूहरूले बजारमा अनुगमन गर्दा ३ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँसम्ममा व्यापारीले धान खरिद गरेको पाइएको उनको भनाइ छ ।

‘यो मूल्यमा धान बेच्न पाउँदा किसानलाई त ठीकै भयो, तर संस्थानको लक्ष्य पुरा भएन’ उनले भने । धान बिक्रीका लागि नाम दर्ता गराएका अधिकांश किसान यो वर्ष धान बिक्रीका लागि नआएपछि धान खरिद कार्य बन्द गरिएको कम्पनीले जनाएको छ । यसअघि कोटा निर्धारण हुँदा बाँकेमा उत्पादनको हिसाबले न्यून मात्र खरिद कोटा निर्धारण गरिएकोले कोटा बढाउनु पर्ने किसानहरूले माग गरेका थिए ।

सरकारी समर्थन मूल्य अनुसार कम्पनीले यस वर्ष मोटा धान प्रति क्विन्टल ३ हजार १९८ र मध्यम धान प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँमा खरिद कार्य सुरु गरेको थियो । धान खरिद कार्यलाई प्रभावकारी बनाउनुका साथै वास्तविक कृषकको मात्र धान खरिद गर्न एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद सुरु गरिए पनि संस्थानले लक्ष्यभन्दा ज्यादै न्यून मात्र खरिद गरेको छ । धान खरिद कार्य लक्ष्य अनुसार नभएपछि विभिन्न पहाडी तथा हिमाली जिल्लामा बिक्री वितरण गर्दै आएको चामल अभाव हुने देखिएको भन्दै केन्द्रीय कार्यालयसँग माग गरिएको कम्पनीका नेपालगन्ज प्रमुख लामिछानेले बताए ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

खाद्यको केन्द्रीय कार्यालयले चामल खरिद प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको उनको भनाइ छ । कम्पनीले गत वर्ष पनि बाँकेमा लक्ष्य अनुसार धान खरिद गर्न सकेको थिएन । गत आर्थिक वर्षमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेर पुस ५ गतेदेखि खरिद सुरु गरेको कम्पनीले नौ हजार क्विन्टल मात्र धान खरिद गरेको थियो ।

हरेक वर्ष किसानबाट धान खरिद गर्न नसेकेर व्यवसयीसँग महँगो मूल्यमा चामल खरिद गर्नुलाई कृषकहरूले कम्पनीको नियतमाथि आशंका गरेका छन् । सरकारले कृषकको धानको उचित मूल्य निर्धारण गरी समयमै खरिद प्रक्रिया अगाडि बढाए कृषकलाई राहत हुने उनीहरूको भनाइ छ ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

आधुनिक ब्लक इँटाको माग बढ्दै

Next Post

शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

बालुवामा सुन खोज्दै बाँकेबाट दाङ पुगे स्थानीय

मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?