ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालुवामा सुन खोज्दै बाँकेबाट दाङ पुगे स्थानीय

News Desk by News Desk
१०:१४ बिहान, माघ २४, २०८०
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)
390
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरी गाउँका केशव बुढाथोकी गढवा गाउँपालिका–७ स्थित राप्ती नदीको एउटा किनारमा बालुवा खोस्रिदै गरेका थिए । उनले बालुवा चालेर सुन खोजी गर्न थालेको बताए । माघको चिसोमा पनि बुढाथोकीको दैनिकी बिहानदेखि बेलुकासम्म नदीमै बित्ने गरेको छ ।

नदीमा समय बिताएर उनले आफ्नो घर व्यवहार चलाउने गरेका छन् । उनी मात्र नभइ धेरैले यसरी नै बालुवा चालेर सुन खोज्ने गरेका छन् । यही सुन खोज्नको लागि उनी घरबाट हिडेको महिना दिन भन्दा बेसी भइसक्यो । सुरुमा रोल्पा, प्युठानसम्म पुगेका बुढाथोकीले त्यहाँ राम्रो काम नभएपछि अहिले दाङको राप्ती नदीको बालुवामा सुन खोज्दै आएका छन् ।

‘अलिकति बालुवा निकालेर पानीमा चालेपछि त्यहाँ सुन छ÷छैन थाहा हुन्छ । अनि त्यही बालुवा निकाल्ने कि अर्को ठाउँमा जाने भन्ने तय हुन्छ’ बुढाथोकीले भने, ‘अहिले हामीले चालिरहेको ठाउँमा राम्रै भेटिरहेको छ । ठाउँ फेर्नुपरेको छैन ।’ दैनिक दुई लालसम्म सुन भेटिने गरेको उनको भनाइ छ ।

अहिलेसम्म चार आनासम्म सुन भेटिसकेको उनी बताउँछन् । यसरी भेटिएको सुन स्थानीय सुनचाँदी पसलमा बिक्री गरिएको छ । बाँकेबाट पनि सुन चाल्न राप्ती नदीमा आउने गरेका छन् । जीविकोपार्जनका लागि सुन चालेर खर्च टार्ने धेरै परिवार रहेका छन् । केशव मात्रै नभइ उनीसँग डुडुवा गाउँपालिका–५ बाँकेका डिलबहादुर बोहरा पनि बालुवा खोस्रिरहेका छन् । दुवै जना मिलेर नदीमा बालुवामा सुन संकलन गरिरहेका छन् ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दैनिक ७÷८ सय रुपैयाँ आम्दानी हुने गरी सुन भेटिने गरेको उनीहरुको भनाइ छ । ‘अरुको काम गर्नु भन्दा यही काम ठीक छ । दिनभरि काम ग¥यो । दैनिक ज्याला उठिहाल्छ । अरुसँग हात फैलाउन परेन’ बोहोराले भने, ‘नदीको बालुवा, गिट्टीसँगै सुन पनि बगेर गइरहेको छ । हामीले चालेर थोरै थोरै कण जम्मा गरेर बिक्री गर्छाैं । यही कामले घरखर्च चलेको छ ।’

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

Next Post

मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा दायर

सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?