ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लोपोन्मुख जातिको सुचीमा नपरेको बर्दियाका गोआर बन्जाराको गुनासो

News Desk by News Desk
३:१९ मध्यान्ह, माघ २५, २०८०
लोपोन्मुख जातिको सुचीमा नपरेको बर्दियाका गोआर बन्जाराको गुनासो
383
सेयर
381
VIEWS
ShareTweetSendShare

बर्दिया माघ २५ गते ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिकाको वडा नम्बर १ र ३ मा बसोबास गरिरहेका गोआर बन्जारा जाति अझैपनि गरिबिको रेखामुनि पर्दै आएको बताएका छन् । उनिहरुले सामाजिक आर्थिक शैक्षिक लगायत क्षेत्रहरुमा आफु पछि पर्दै गएको महसुस गरेका छन् ।
बर्दियाको गुलरियामा बसोबास गर्दै आएका बन्जारा जाति लोपोन्मुख जातिमा सुचिकृत हुन नसक्दा आफ्नो समुदायको सर्वाङिण बिकास हुन नसकेको दुखेसो पोख्ने गर्दछन। आफ्नो समुदायमा अधिकान्श व्यक्ति अनपढ रहेको बताउने बन्जाराहरुको आर्थिक संकटले दैनिकि कष्टकर भएको बताउछन् ।

शिक्षा स्वास्थ खानेपानी रोजगारी लगायतका पहुँचबाट आफुहरु टाढा भएको भन्दै समुदायमा भएका सबै युवाहरु भारतका विभिन्न शहरमा गैइ रोजगारी गरि परिवार पाल्ने गरेको स्थानिय हुकुम सिंह बन्जारा बताउनु हुन्छ।
बर्षौ देखि गोआर बन्जारा जाति बर्दिया जिल्लाको गुलरियामा बस्दै आइरहेका छन् । उनीहरुको आफ्नो मातृभाषा , सामाजिक परम्परा, रितिरिवाज छुट्टै सस्कृति पहिचान, सामाजिक सरचना र इतिहास भएको बताइन्छ।

गोआर बन्न्जारा जातिलाई राज्यले लोपोन्मुख जातिमा सुचिकृत नगरेको प्रति उनिहरुको दुखेसो रहेको छ।
परम्परागत रुपमा गाउँगाउँमा गएर नुन बेच्ने व्यापार व्यवसाय गर्ने गाउने बजाउने एक ठाउँ बाट अर्को ठाउँमा हिडडुल गर्ने बन्जारा जाति अहिले खेति तथा मजदुरि पेशा गरेर बसेका छन्।

सामाजिक तथा आर्थिक रुपमा पछि परेका उनीहरुलाई लोपोन्मुख जातिमा सुचिकृत गरे राज्यबाट पाउने सेवा सुबिधा पाए आफ्नो समुदाय केहि अगाडि बढ्ने स्थानिय अगुवा बलवन्त सिंह बन्जारा बताउनु हुन्छ।
आफ्नो जग्गा जमिन नहुदा खेतिपाति गर्न नपाएको भन्दै भारतमा गैइ मजदुरि गर्न परेको उनिहरु बताउछन् । बन्जारा समुदायका महिलाहरु जङ्गलमा गैइ दाउरा संकलन गरि बेचबिखन गर्ने र छोराछोरीको पालनपोषण गर्ने गरेको बताउछन् । महिलाको आर्थिक तथा शैक्षिक क्षेत्रमा पहुँच पुर्याउन थुप्रै कार्यक्रमको आवश्यकता रहेको महिलाहरु बताउछन् ।

सम्बन्धित समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

आर्थिक अभावका कारण बालबालिकालाई बिद्यालय पठाउन लुगा कपडा समेत किन्न नसक्ने जस्ता समस्या आफ्नो समुदायमा भएको स्थानिय सुनिता बन्जारा बताउनु हुन्छ।
गोआर बन्जारा जातिलाई लोपोन्मुख जातिमा समाबेश गराउन पटक पटक उनीहरुले माग गरेका छन् । बन्जारा जातिलाई लोपोन्मुख जातिमा समाबेश नगरेकोमा बन्जारा समुदायका बन्जाराहरुले गुनासो गरेका छन् ।

बर्दियामा करिव ९ सय जति बन्जारा रहेका छन् । उनिहरुको आर्थिक सामाजिक र शैक्षिक स्तर सुधार गर्न तर्फ स्थानिय निकाय र सरोकारवाला निकायको यथाशीघ्र ध्यान पुग्न सके उनिहरुको जिवनस्तरमा थोरै भएपनि सुधार ल्याउन सकिने थियो।

ADVERTISEMENT
Share154Tweet95SendShare
Previous Post

ट्राफिक लाइट छिटो संचालनमा ल्याउन पूर्व मन्त्री राईको आग्रह

Next Post

भन्सार छलीको खसी बाख्रा बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
Next Post
भन्सार छलीको खसी बाख्रा बरामद

भन्सार छलीको खसी बाख्रा बरामद

प्रादेशिक महोत्सवमा विभिन्न सस्कृति झल्काउने झाकिहरु

प्रादेशिक महोत्सवमा विभिन्न सस्कृति झल्काउने झाकिहरु

पसल फोडी सामान चोरी गर्ने पक्राउ

ब्राउनसुगरसहित नेपालगन्जबाट एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?