ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दृष्टिबिहिन भएर पनि हिम्मत नहारेका सुदुरका खेलाडि

News Desk by News Desk
६:१२ मध्यान्ह, फाल्गुन ११, २०८०
दृष्टिबिहिन भएर पनि हिम्मत नहारेका सुदुरका खेलाडि
379
सेयर
378
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके फागुन ११ गते ।
कंचनपुरका रबिन्द्र बोहोरा उमेरले अझै नाबालिक नै हुनुहुन्छ भर्खर १८ वर्ष प्रवेश गर्नुभएको उहाँ दृष्टिविहीन हुनुहुन्छ । दृष्टिबिहिन भएपनि पेशाले उहाँ क्रिकेट खेलाडी हो। उहाँले क्रिकेट खेल्न थालेले एक बर्ष पनि पुगेको छैन।
आफूले भर्खर भर्खर क्रिकेट सिकिरहेको बोहोरा बताउनु हुन्छ ।

खेल खेल्न सुरु भर्खर भर्खर गरेपनि मंगलबार कोहलपुरमा सम्पन्न नेत्रहीन क्रिकेट टुनामेन्टको उपाधि जितेकोमा खुसि व्यक्त गर्नुहुन्छ। पहिलो खेलमै उपाधि जित्दा खुसी देखिनुभएका बोहोरा नेत्रहिन क्रीकेट संघले आयोजना गरेको दुनामेन्टको सबैभन्दा कान्छा खेलाडी हुनुहुन्छ। ’पहिलोपटक खेलेको! उपाधिपनि जिते निकै खुसी लाग्यो उहाँले भन्नुभयो । आगामी दिनमा क्रिकेट नै खेल्ने उहाँको योजना छ। उपाधिले उहाँलाई धेरै उत्साहित बनाएको छ भने क्रीकेटप्रति अझ बढि रुचि जगाएको छ। पहिलोपटक व्याट र बल समाउँदाको अनुभव सुनाउँदै उहाँले भन्नु भयो, ’आँखा देख्नेले खेल्छन् भन्ने सुनेको थिएँ। आँखा नदेख्नेले पनि खेल्न सक्दा रहेछन् भन्ने बल्ल आफैले खेलेपछि थाह पाएँ।

यस्तै अर्का दृष्टिबिहिन खेलाडि पदम बहादुर भण्डारीले क्रिकेट खेल्न थालेको बर्षौ भइसक्यो ।
राष्ट्रिय अन्तरास्ट्रिय खेल खेलिसक्नु भएका कन्चनपुर टिमका क्याप्टेनसमेत रहनुभएका भण्डारीले कोहलपुरमा भने पहिलोपटक खेलेको बताउनु भयो। तर यसअघि उहाँले नेत्रहीन क्रीकेट संघ बाँकेबाट क्रिकेट खेल्ने गरेको बताउनु भयो। टिमले राम्रो खेल्यो। हामीले उपाधि जित्यौं। उपाधि जित्दा निकै खुसी लागेको उहाँले बताउनु भयो। भण्डारीले २०७५ सालबाट क्रिकेट खेल्न थाल्नुभएको हो । उहाँले राष्ट्रिय टिमबाट पनि क्रिकेट खेलिसक्नु भएको छ। उक्त टिमकै मनोज गुप्ता जो १४ ÷१५ बर्षकै उमेर देखि क्रीकेट खेल्ने गरेको बताउनु हुन्छ। उहाँले पनि देश भित्र र देश बाहिर विदेशमा गएर धेरै पटक क्रिकेट खेलिसक्नु भएको छ। मनोज क्रीकेट सङ्गै मार्सलआर्ट र फुटबल खेलाडीसमेत भएको बताउनु हुन्छ ।

बैतडीका नरेन्द्र विष्टले त झन् क्रिकेट खेलेको दोस्रो पटकमै उपाधि जित्न सफल हुनुभयो । पहिलोपटक बैतडीबाट काठमाडौं पुगेर उहाँले क्रिकेट खेल्नु भएको थियो। कञ्चनपुरका हेमबहादुर खत्रीले पनि क्रिकेट खेल्न चालेको १० वर्ष पुगिसक्यो । उहाँले धेरै ठाउँमा क्रिकेट खेल्नको लागि पुग्ने गरेको बताउनु भयो । आत्मबल अनि क्रिकेट खेलको नियमित अभ्यासपछि निखारता ल्याउन सकिने दृष्टिबिहिन खेलाडिहरुको अनुभव रहेको छ।

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

लागूऔषध ब्राउनसुगरसहित जमुनाहबाट एकजना पक्राउ

Next Post

घूस लिएको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
Next Post
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

घूस लिएको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा दायर

प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि उद्धार

प्रसूति गृहबाट चोरी भएको शिशुको ८ घण्टापछि उद्धार

त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने नवनियुक्त उपकुलपति बरालको घोषणा

त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने नवनियुक्त उपकुलपति बरालको घोषणा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Sunny
6:20 am5:46 pm +0545
Feels like: 20°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1014.22mbar
UV index: 0
MonTueWed
30°C / 17°C
30°C / 17°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?