ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

खजुरामा ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम

News Desk by News Desk
१०:१४ बिहान, फाल्गुन १४, २०८०
खजुरामा ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम
392
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके फागुन १४ गते ।
बाँकेको खजुरा गाउँपालिकामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पालिकाको ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम अन्तरगत जेष्ठ नागरिक र अशक्त ब्यक्तिको नियमित स्वास्थ्य जाँच र औषधि वितरण गर्न विगत एक वर्षदेखि चार जना स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिक र अशक्त ब्यक्तिको घरमा पुगेर सेवा दिइरहेको अध्यक्ष डम्बरबहादुर विक (तुफान) ले बताए । स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य जाँच र स्वास्थ्य परामर्श, निशुल्क औषधि प्रदान गर्दै आएको उनको भनाइ छ । स्वास्थ्य जाँच, परामर्श र औषधि वितरण कार्यलाई प्रभावकारी बनाउन थप जनशक्ति परिचालन गरिएको छ ।

‘पहिले चार जना स्वास्थ्यकर्मीले पालिका भरिका जेष्ठ नागरिक र अशक्त ब्यक्तिलाई स्वास्थ्य सेवा दिँदै आएका थिए । अव पालिकाका सवै वडामा एक–एक जना स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको छ,’ उनले भने । पछिल्लो पटक भएको स्थानीय तहको निर्वाचन पछि आएको खजुरा सरकारले पालिकामा रहेका ६८ बर्ष पुगेका सवै जेष्ठ नागरिक तथा पूर्ण रुपमा अशक्त व्यक्तिलाई नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुग्न समस्या भएपछि घरमै पुगेर स्वास्थ्य सेवा दिने ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए ।

उनले जेष्ठ नागरिक र अशक्त ब्यक्तिको लगत संकलन गरि सोही अनुसार स्वास्थ्यकमर्मी परिचालन गरिएको बताए । ‘स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य परीक्षण, रगत, आँखा, कान परीक्षण, औषधि बितरण तथा उच्च रक्तचाप, दम, सुगर जस्ता रोगको औषधि वितरण हुन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

आफ्नो योग्यता, अनुभव, ज्ञान र सीपको प्रयोगद्वारा राज्यका लागि आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरेका ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानको सुनिश्चिता गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको पालिका अध्यक्ष तुफानले बताए । जनताको समस्या, विकासका आवश्यकता, भोगिरहेका समस्यालाई सहज, सरल, छिटोछरितो र प्रभावकारी बनाउन पालिका तत्पर छ,’ अध्यक्ष विकले भने ।

ADVERTISEMENT
Share165Tweet95SendShare
Previous Post

पाँच विद्यालयलाई क्रिकेट सामाग्री वितरण

Next Post

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

लर्डबुद्ध एजुकेशन फाउण्डेसन र माइक्रोसफ्टबिच सहकार्य गर्ने समझदारी

जङ्गली जनावरबाट किसानलाई बाली  जोगाउन सकस

जङ्गली जनावरबाट किसानलाई बाली जोगाउन सकस

वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:15 am5:55 pm +0545
Feels like: 33°C
Wind: 8km/h ESE
Humidity: 65%
Pressure: 1012.53mbar
UV index: 3
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?