ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता

News Desk by News Desk
६:१३ मध्यान्ह, फाल्गुन १५, २०८०
बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन १५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस आर्थिक बर्षमा बर्दिया जिल्लाका ५० वटा उजुरीहरु दर्ता भएको एक कार्यक्रमका बिच जानकारी गराईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वुटवल सम्पर्क कार्यालय नेपालगंजले बर्दियाको गुलरियामा आयोजना गरेको एक कार्यक्रममा बर्दियाका ८ ओटै पालिकामा चालु यस आर्थिक वर्षको फागनु ११ गते सम्ममा ५० वटा उजुरी परेको जनाइएको छ ।

गत वर्षमा परेको जम्मा २१ वटा उजुरी मध्ये ६ वटा मात्र फर्छौट भएको र यस वर्षको ५० मध्ये १७ वटा उजुरीहरु फर्छौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वुटवल कार्यालयले जानकारी दिएको छ ।

बर्दियाको आठ वटा पालिका मध्ये यस वर्ष सबै भन्दा बढी १० वटा उजुरी बढैयाताल गाउँपालिकाको रहेको तथ्यांकले देखाएको छ भने गत दुइ वर्षको तथ्यांक अनुसार हाल सम्म परेका ७१ वटा उजुरी मध्ये २३ वटा उजुरीहरु फर्छौट भएका छन भने ४८ वटा उजुरी फर्छौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

यस्तै गुलरिया नगरपालिकामा ५, बढैयाताल गाउँपालिकामा १०, गेरुवा गाँउपालिकामा ६, राजापुर नगरपालिकामा ८ मधुवन नगरपालिकामा ३ ठकुरबाबा नगरपालिकामा ९, बारबर्दिया नगरपालिकामा उजुरी नपरेको र बाँसगढी नगरपालिकामा ९ वटा उजुरीहरु परेको अधिकारीले बताउनु भयो । भ्रष्टाचार नियन्त्रण र शुसासन प्रर्बद्धन सम्बन्धी गुलरिया नगरपालिका स्तरीय अन्तरकृया कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको हो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

एक गाग्री पानी ल्याउन डेढ घण्टा

Next Post

नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश विभाग प्रमुखमा वर्मा

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश विभाग प्रमुखमा वर्मा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?